काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि आफूलाई हटाउन खोजेको बताएका छन्।
काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनसँग पारवाहन सम्झौता गरेपछि हटाएको प्रसंग उल्लेख गर्दै पुनः संविधान संशोधन गरेर नेपाली भूमि समेट्नेबित्तिकै हटाउन खोजेको आरोप लगाएका छन्।
‘‘उत्तरतिरबाट बाटो खुल्न पारवाहन सम्झौता गरेपछि पहिलोपटक मलाई सरकारबाट हटाइयो, अहिले नक्सा छापियो, संविधान संशोधन गरियो, तब नहटाइ नहुने भन्दै उत्पात गर्न थालियो,’’ ओलीले जनसभालाई सम्बोधन गर्दै भने।
प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिइएको उल्लेख गर्दै दुई-चार जना पार्टीबाट निस्कनेबित्तिकै धमाधम काम सुरु हुन थालेकोसमेत जनाएका छन्।
‘‘तीन-तीन वर्षसम्म मलाई काम गर्न दिएनन्, तीन वर्षसम्म संवैधानिक आयोग बन्‍न दिइएन। अहिले दुईचार जना पार्टी छाडेर गएपछि आयोग बन्यो। जबसम्म दुई चारजना मान्छे बाहिर गएनन्, तबसम्म आयोग गठन गर्न सकेनौं,’’ ओलीले आफूसँग राजनीतिक रूपमा विभाजित भएर गएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै भनेका छन्।
सिफारिस
सिफारिस
दलितको, मधेसीको, आदिवासी जनजातिको, मुसलमानको, महिलाको कुरा उठाउने तर काम गर्न खोज्दा रोकेकोसमेत प्रधानमन्त्री ओलीले आरोप लगाएका छन्। ‘‘जब मधेसी, जनजाति आदिवासी, महिलाका लागि काम गर्ने भनेर आयोग गठन गरियो तब आयोग बनेको भोलिपल्ट नेपाल बन्द गरियो। काम होला भन्‍ने कत्रो पीर?,’’ प्रधानमन्त्री ओलीले प्रश्‍न गरेका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि आफूलाई हटाउन खोजेको बताएका छन्।
काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनसँग पारवाहन सम्झौता गरेपछि हटाएको प्रसंग उल्लेख गर्दै पुनः संविधान संशोधन गरेर नेपाली भूमि समेट्नेबित्तिकै हटाउन खोजेको आरोप लगाएका छन्।
‘‘उत्तरतिरबाट बाटो खुल्न पारवाहन सम्झौता गरेपछि पहिलोपटक मलाई सरकारबाट हटाइयो, अहिले नक्सा छापियो, संविधान संशोधन गरियो, तब नहटाइ नहुने भन्दै उत्पात गर्न थालियो,’’ ओलीले जनसभालाई सम्बोधन गर्दै भने।
प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिइएको उल्लेख गर्दै दुई-चार जना पार्टीबाट निस्कनेबित्तिकै धमाधम काम सुरु हुन थालेकोसमेत जनाएका छन्।
‘‘तीन-तीन वर्षसम्म मलाई काम गर्न दिएनन्, तीन वर्षसम्म संवैधानिक आयोग बन्‍न दिइएन। अहिले दुईचार जना पार्टी छाडेर गएपछि आयोग बन्यो। जबसम्म दुई चारजना मान्छे बाहिर गएनन्, तबसम्म आयोग गठन गर्न सकेनौं,’’ ओलीले आफूसँग राजनीतिक रूपमा विभाजित भएर गएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै भनेका छन्।
सिफारिस
सिफारिस
दलितको, मधेसीको, आदिवासी जनजातिको, मुसलमानको, महिलाको कुरा उठाउने तर काम गर्न खोज्दा रोकेकोसमेत प्रधानमन्त्री ओलीले आरोप लगाएका छन्। ‘‘जब मधेसी, जनजाति आदिवासी, महिलाका लागि काम गर्ने भनेर आयोग गठन गरियो तब आयोग बनेको भोलिपल्ट नेपाल बन्द गरियो। काम होला भन्‍ने कत्रो पीर?,’’ प्रधानमन्त्री ओलीले प्रश्‍न गरेका छन्।
"> प्रधानमन्त्री ओलीले भने- नक्सा छाप्‍नेबित्तिकै मलाई हटाउन उत्पात गरियो: Dekhapadhi ‘‘उत्तरतिरबाट बाटो खुल्न पारवाहन सम्झौता गरेपछि पहिलोपटक मलाई सरकारबाट हटाइयो, अहिले नक्सा छापियो, संविधान संशोधन गरियो, तब नहटाइ नहुने भन्दै उत्पात गर्न थालियो।’’
• ‘‘जब मधेसी, जनजाति आदिवासी, महिलाका लागि काम गर्ने भनेर आयोग गठन गरियो तब आयोग बनेको भोलिपल्ट नेपाल बन्द गरियो। काम होला भन्‍ने कत्रो पीर?’’
प्रधानमन्त्री ओलीले भने- नक्सा छाप्‍नेबित्तिकै मलाई हटाउन उत्पात गरियो
काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि आफूलाई हटाउन खोजेको बताएका छन्।
काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनसँग पारवाहन सम्झौता गरेपछि हटाएको प्रसंग उल्लेख गर्दै पुनः संविधान संशोधन गरेर नेपाली भूमि समेट्नेबित्तिकै हटाउन खोजेको आरोप लगाएका छन्।
‘‘उत्तरतिरबाट बाटो खुल्न पारवाहन सम्झौता गरेपछि पहिलोपटक मलाई सरकारबाट हटाइयो, अहिले नक्सा छापियो, संविधान संशोधन गरियो, तब नहटाइ नहुने भन्दै उत्पात गर्न थालियो,’’ ओलीले जनसभालाई सम्बोधन गर्दै भने।
प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिइएको उल्लेख गर्दै दुई-चार जना पार्टीबाट निस्कनेबित्तिकै धमाधम काम सुरु हुन थालेकोसमेत जनाएका छन्।
सिफारिस
द्वन्द्वपीडितको उचित हेरचाह सरकारले गर्ने प्रधानमन्त्रीको उद्घोष
सिफारिस
कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे हुन्छ : प्रधानमन्त्री
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्