काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरताबाट रोक्नका लागि चुनावमा जानु परेको बताए।

आज काठमाडौंको दरबारमार्गमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुमतको सरकार हटाएर अस्थिरताको राजनीति गर्न खोजिएका कारण आफूले चुनावको बाटो रोजेको बताए।

“सरकारलाई सही ढंगले चलाउन दिइएन। लोकतन्त्रलाई ठीक ढंगबाट चल्न दिनुभएन। संसदलाई ठीक ढंगले चल्न दिइएन। केही काम गर्न नसक्ने पंगु बनाइयो। फेरि पहिलेको जस्तो किनबेच र समीकरणको राजनीति गर्न थालियो। भएको बहुमतको सरकार ढालेर अस्थिरताको राजनीति गर्नु खोजियो,” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण ताजा जनोदशमा जाुनपर्‍यो। काम गर्न नदिने ठीक कि काम गर्न नदिने ठीक? तपाईंहरूले कसलाई साथ दिने भनेर फैसला गर्नका लागि? चुनावमा जानु पर्‍यो।”

प्रधानमन्त्री ओलीले कसको सरकार बन्नुपर्छ त्यो चुनावको नतिजाले फैसला गर्ने बताए। ओलीले प्रश्न गरे, “निर्वाचनबाट देश संकटमा पर्छ? जनताले अभिमत प्रकट गर्दा, जनताले सरकार छान्दा, जनताले आफ्नो फैसला दिएर त्यो फैसलाअनुसार देशअघि बढ्दा देश संकटमा पर्छ?”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको चेतनाको स्तर धेरै माथि उठेको भन्दै अब नेपालमा लोकतन्त्र कसैले खोस्न नसक्ने बताए।

प्रधानमन्त्री ओलीले भने, “लोकतन्त्रलाई केही गर्छु भन्ने नसोचे हुन्छ, कर्के आँखा नलगाए हुन्छ। कसैले प्रतिगमन नसोचे हुन्छ। यो देश अब अघि बढ्यो बढ्यो।”

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरताबाट रोक्नका लागि चुनावमा जानु परेको बताए।

"> अस्थिरता होइन, चुनावतर्फ जाऔँ : प्रधानमन्त्री: Dekhapadhi
अस्थिरता होइन, चुनावतर्फ जाऔँ : प्रधानमन्त्री

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्