काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा भएको नियुक्ति गरी शपथको विषयमा ‘कारण देखाऊ’ आदेश आज जारी गरेको छ। 

न्यायाधीश कुमार रेग्मीको इजलासले नियुक्ति गर्नुको कारण संवैधानिक परिषद्लाई लिखित जवाफ माग्ने आदेश गरेको हो। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री हुन्। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ नै गरी गरिएका नियुक्ति प्रक्रिया बदरसहित सपथ ग्रहणसमेत रोक्न माग गर्दै बिहीबार रिट निवेदन दर्ता गरेका थिए। तर आयोगका पदाधिकारीले बुधवार नै शपथ लिइसकेका थिए। 

सर्वोच्चले संवैधानिक परिषद्लाई सुनुवाइ नै नगरी नियुक्ति गर्नुको लिखित जवाफ दिन शुक्रबार आदेश गरेको हो। पुस ५ गते प्रतिनिधि सभाको विघटन भएकाले संसदीय समितिको कार्यअवधि स्वतः समाप्त भएको रिट निवेदकको दाबी छ।

" /> काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा भएको नियुक्ति गरी शपथको विषयमा ‘कारण देखाऊ’ आदेश आज जारी गरेको छ। 

न्यायाधीश कुमार रेग्मीको इजलासले नियुक्ति गर्नुको कारण संवैधानिक परिषद्लाई लिखित जवाफ माग्ने आदेश गरेको हो। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री हुन्। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ नै गरी गरिएका नियुक्ति प्रक्रिया बदरसहित सपथ ग्रहणसमेत रोक्न माग गर्दै बिहीबार रिट निवेदन दर्ता गरेका थिए। तर आयोगका पदाधिकारीले बुधवार नै शपथ लिइसकेका थिए। 

सर्वोच्चले संवैधानिक परिषद्लाई सुनुवाइ नै नगरी नियुक्ति गर्नुको लिखित जवाफ दिन शुक्रबार आदेश गरेको हो। पुस ५ गते प्रतिनिधि सभाको विघटन भएकाले संसदीय समितिको कार्यअवधि स्वतः समाप्त भएको रिट निवेदकको दाबी छ।

"> सर्वोच्चले संवैधानिक आयोगमा नियुक्ति गर्नुको कारण सोध्यो: Dekhapadhi
सर्वोच्चले संवैधानिक आयोगमा नियुक्ति गर्नुको कारण सोध्यो <p style="text-align: justify;">काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा भएको नियुक्ति गरी शपथको विषयमा &lsquo;कारण देखाऊ&rsquo; आदेश आज जारी गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">न्यायाधीश कुमार रेग्मीको इजलासले नियुक्ति गर्नुको कारण संवैधानिक परिषद्लाई लिखित जवाफ माग्ने आदेश गरेको हो। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री हुन्।&nbsp;</p> <p style="text-align: justify;">वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ नै गरी गरिएका नियुक्ति प्रक्रिया बदरसहित सपथ ग्रहणसमेत रोक्न माग गर्दै बिहीबार रिट निवेदन दर्ता गरेका थिए। तर आयोगका पदाधिकारीले बुधवार नै शपथ लिइसकेका थिए।&nbsp;</p> <p style="text-align: justify;">सर्वोच्चले संवैधानिक परिषद्लाई सुनुवाइ नै नगरी नियुक्ति गर्नुको लिखित जवाफ दिन शुक्रबार आदेश गरेको हो। पुस ५ गते प्रतिनिधि सभाको विघटन भएकाले संसदीय समितिको कार्यअवधि स्वतः समाप्त भएको रिट निवेदकको दाबी छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्