काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सभा सम्मेलनमा सहभागीलाई हँसाउँदै-हँसाउँदै रमाइलो ढङ्गले बुझिने गरी बोल्न सक्ने र विपक्षीलाई सान्दर्भिक टुक्का मिलाउँदै अभिव्यक्तिमार्फत् ‘कक्रक्कै’ पार्न सक्ने नेता हुन्।
उनका सम्बोधनले समर्थकहरू उत्साही हुन्छन्। तालीको पर्रा छुट्छ। समर्थकहरूबाट हुटिङ पनि चल्छ।
सम्बोधनले नै त्यस्तो माहोल सिर्जना गर्ने प्रधानमन्त्री ओली आज काठमाडौंमा आयोजित बृहत जनसभामा भने एकछिन् भावुक बने।
त्यसअघि उनले वर्तमान सरकारको नेतृत्वमा सडक, विद्युत्, शिक्षा, पर्यटन, कृषि, छिमेकी राष्ट्र चीनसँग गरेको व्यापारिक सम्झौतादेखि नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशनलगायत मुलुकको विकास, समृद्धि र राष्ट्रियतासँग सम्बन्धित कामहरूको लामो फेहरिस्त प्रस्तुत गरेका थिए।
उनको सम्बोधनको अधिकांश समय नै विकास निर्माण, मुलुकको आर्थिक समृद्धि र राष्ट्रियतासँग सम्बन्धित विषयमै केन्द्रित भयो।
जनताले प्रत्यक्ष अनुभूत हुने गरी सरकारबाट काम भए पनि पार्टीको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सरकारले काम गर्न नसकेको भनेर कूप्रचार गरेको, सरकारलाई काम गर्न नदिएर उल्टै घेराबन्दी गरेको र कुर्सीका लागि रडाको मच्चाएको भन्दै उनी भावुक बन्न पुगे।
प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुको मुख्य कारक नै प्रचण्ड समूह भएको आरोप लगाए।
यसपछि उनले लगभग छ हजार किलोमिटर सडक कालोपत्रे भएको, चार सय बढी सडक पुल निर्माण, त्यति नै सङ्ख्यामा झोलुङ्गे पुल निर्माण, ठूला जलविद्युत् परियोजनाहरूको सञ्चालनलगायतका क्षेत्रमा काम भएको दाबी गरे।
र, भने- इतिहासमा कुनै सरकारले यत्तिको विकास गरेको थिएन। विकासको दृष्टिले मुलुकको राजधानी काठमाडौंसमेत अहिलेको जत्तिको विकसित पहिले नभएको उनको जिकिर रह्यो।
प्रम ओलीले काठमाडौंमा हजारौं सहभागी आमसभाले सक्कली र मूलधारको नेकपा आफूले नेतृत्व गरेको नेकपा भएको पुष्टि गरेको पनि बताए।
प्रधानमन्त्री ओलीको मन्तव्यकाे बुँदागत सारांशः
विकासः
बेसहाराहरूको सडक बालबालिका र सडक मानवहरूको अभिभावक सरकार बन्यो। सडकबाट उनीहरूको सरकारले गर्यो। अहिले सडक मानव छैनन्।
तीन वर्षमा लगभग ६ हजार किलोमिटर सडक कालोपत्रे भएको, चार सयभन्दा बढी सडक पुल निर्माण भएको, चार सयभन्दा बढी नै झोलुङ्गे पुलहरू निर्माण भएको र तुइनहरू विस्थापित गरिएको छ।
विभिन्न जलविद्युत आयोजनाहरू निर्माण भएको, सवस्टेसन र ट्रान्समिसन लाइनहरूको दिनहुँजसो उद्घाटन गरिरहेको अवस्था छ।
चीनतर्फबाट पनि पारवाहन र यातायात सहमति भएको हुँदा सडक खोलिनुका साथै दक्षिणबाट नाकाहरू र बन्दरगाह खोलिएको छ।
चाँदनी-दोधारामा सिँचाइ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सकिएर काम सुरू हुने अवस्थामा पुगेको र एक वर्षमै काम सकेर अर्को वर्षदेखि सिँचाइ हुन्छ।
हरेक वर्ष तराईमा डुबान हुने गरे पनि यस वर्षदेखि डुबान घट्नेछ। त्यसका लागि सरकारले भारतसँगको सहकार्यमा बाँध बनाउने काम गरेको छ। अब तराईका घरहरू डुब्दैनन्।
हुलाकी राजमार्ग १० अर्ब बजेट छुट्ट्याएर निर्माणाधीन रहेको र सकिने अवस्थामा पुगेको छ।
पूर्वपश्चिम राजमार्ग चार/छ लेनमा चौडा गरिरहेको, केही दिनमै नेपालको रेल सञ्चालन हुने, पूर्वपश्चिम रेलमार्गको काम भइरहेको र उत्तर-दक्षिण रेलमार्गको कामसमेत अगाडि बढिरहेको छ।
चीनतर्फबाट पनि रेल आउँदै गरेको र दुई वटा नयाँ सुरुङ बनाएर एक घन्टामै चीनको नाका केरुङ पुग्न सकिन्छ। योसँगै नेपाल सुरूङ युगमा पुग्यो।
कृषिको आधुनिकीकरणको कामलाई अगाडि बढाउँदै युवालाई विदेशिनबाट रोकिएको छ र विगतमा हाम्रा युवाहरू लस्कर लागेर विदेश जाने गरेका थिए।
त्यसका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको र अब हरेक पालिकामा औद्योगिक ग्राम, प्रदेशमा ठूला/ठूला औद्योगिक क्षेत्र तोकेर औद्योगिक गतिविधि अगाडि बढाइएको छ।
इतिहासमा शिक्षक, व्यापारी, उद्योगी, कर्मचारी, किसान सबैको हितका लागि कुनै सरकारले यतिको धेरै काम नगरेको, विकास यति धेरै कहिल्यै नभएको, र अहिलेजस्तो काठमाडौं पहिले थिएन।
संसद् विघटन
हाम्रै बलमा संसद्मा आएर सरकारलाई काम गर्न नदिने अवस्था आएपछि जनताको बीचमा जाने निर्णयमा पुगेको हो। यसबाट देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास रोक्न सफल भयौं।
संसद्लाई नै आफ्नो कब्जामा लिएर जनतामा भ्रम फैलाउँदै देशलाई फेरि अस्थिरतातर्फ धकेल्ने प्रयास हुनुभन्दा ताजा जनादेशमा जाने निर्णय नै राम्रो भएको हो।
अब काम गर्यो कि गरेन भन्ने जवाफ जनताको जनादेशबाट खोजिनुपर्छ भनेर निर्वाचनको घोषणा गरेका हौं।
नेपालमा कसैले नरभक्षी आन्दोलन चलाउन सक्दैनन् र नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे हुन्छ।
कोभिड-१९
कोरोना महामारीले दुःख दिएको तर त्यसका विरुद्ध सरकार सफल भयो। एकै दिन ८२ ठाउँबाट स्वाब संकलन गरेर पीसीआर परीक्षण भइरहेको छ।
कोरोना भाइरसविरुद्धको खोप ल्याएर दैनिक दुई सयभन्दा बढी खोप केन्द्रमार्फत् खोप अभियान चलिरहेको छ।

जनसभामा भावुक बनेका प्रधानमन्त्रीको दाबी : सक्कली नेकपा हामी हौं, जनसभाले प्रमाणित गर्यो: Dekhapadhi
वर्तमान सरकारको नेतृत्वमा सडक, विद्युत्, शिक्षा, पर्यटन, कृषि, छिमेकी राष्ट्र चीनसँग गरेको व्यापारिक सम्झौतादेखि नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशनलगायत मुलुकको विकास, समृद्धि र राष्ट्रियतासँग सम्बन्धित कामहरूको लामो फेहरिस्त प्रधानमन्त्री ओलीबाट प्रस्तुत।
छ हजार किलोमिटर सडक कालोपत्रे भएको, चार सय बढी सडक पुल निर्माण, त्यति नै सङ्ख्यामा झोलुङ्गे पुल निर्माण, ठूला जलविद्युत् परियोजनाहरूको सञ्चालनलगायतका क्षेत्रमा काम भएको दाबी।
जनसभामा सहभागीले सक्कली नेकपा प्रमाणित गरेको भनाइ।
जनसभामा भावुक बनेका प्रधानमन्त्रीको दाबी : सक्कली नेकपा हामी हौं, जनसभाले प्रमाणित गर्यो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सभा सम्मेलनमा सहभागीलाई हँसाउँदै-हँसाउँदै रमाइलो ढङ्‍गले बुझिने गरी बोल्न सक्ने र विपक्षीलाई सान्दर्भिक टुक्का मिलाउँदै अभिव्यक्तिमार्फत् ‘कक्रक्कै’ पार्न सक्ने नेता हुन्।

उनका सम्बोधनले समर्थकहरू उत्साही हुन्छन्। तालीको पर्रा छुट्छ। समर्थकहरूबाट हुटिङ पनि चल्छ।

सम्बोधनले नै त्यस्तो माहोल सिर्जना गर्ने प्रधानमन्त्री ओली आज काठमाडौंमा आयोजित बृहत जनसभामा भने एकछिन् भावुक बने।

त्यसअघि उनले वर्तमान सरकारको नेतृत्वमा सडक, विद्युत्, शिक्षा, पर्यटन, कृषि, छिमेकी राष्ट्र चीनसँग गरेको व्यापारिक सम्झौतादेखि नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशनलगायत मुलुकको विकास, समृद्धि र राष्ट्रियतासँग सम्बन्धित कामहरूको लामो फेहरिस्त प्रस्तुत गरेका थिए।

उनको सम्बोधनको अधिकांश समय नै विकास निर्माण, मुलुकको आर्थिक समृद्धि र राष्ट्रियतासँग सम्बन्धित विषयमै केन्द्रित भयो।

जनताले प्रत्यक्ष अनुभूत हुने गरी सरकारबाट काम भए पनि पार्टीको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सरकारले काम गर्न नसकेको भनेर कूप्रचार गरेको, सरकारलाई काम गर्न नदिएर उल्टै घेराबन्दी गरेको र कुर्सीका लागि रडाको मच्चाएको भन्दै उनी भावुक बन्न पुगे।

प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुको मुख्य कारक नै प्रचण्ड समूह भएको आरोप लगाए।

यसपछि उनले लगभग छ हजार किलोमिटर सडक कालोपत्रे भएको, चार सय बढी सडक पुल निर्माण, त्यति नै सङ्ख्यामा झोलुङ्‍गे पुल निर्माण, ठूला जलविद्युत् परियोजनाहरूको सञ्चालनलगायतका क्षेत्रमा काम भएको दाबी गरे।

र, भने- इतिहासमा कुनै सरकारले यत्तिको विकास गरेको थिएन। विकासको दृष्टिले मुलुकको राजधानी काठमाडौंसमेत अहिलेको जत्तिको विकसित पहिले नभएको उनको जिकिर रह्यो।

प्रम ओलीले काठमाडौंमा हजारौं सहभागी आमसभाले सक्कली र मूलधारको नेकपा आफूले नेतृत्व गरेको नेकपा भएको पुष्टि गरेको पनि बताए।

प्रधानमन्त्री ओलीको मन्तव्यकाे बुँदागत सारांशः

विकासः

बेसहाराहरूको सडक बालबालिका र सडक मानवहरूको अभिभावक सरकार बन्यो। सडकबाट उनीहरूको सरकारले गर्‍यो। अहिले सडक मानव छैनन्।

तीन वर्षमा लगभग ६ हजार किलोमिटर सडक कालोपत्रे भएको, चार सयभन्दा बढी सडक पुल निर्माण भएको, चार सयभन्दा बढी नै झोलुङ्‍गे पुलहरू निर्माण भएको र तुइनहरू विस्थापित गरिएको छ।

विभिन्न जलविद्युत आयोजनाहरू निर्माण भएको, सवस्टेसन र ट्रान्समिसन लाइनहरूको दिनहुँजसो उद्घाटन गरिरहेको अवस्था छ।

चीनतर्फबाट पनि पारवाहन र यातायात सहमति भएको हुँदा सडक खोलिनुका साथै दक्षिणबाट नाकाहरू र बन्दरगाह खोलिएको छ।

चाँदनी-दोधारामा सिँचाइ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सकिएर काम सुरू हुने अवस्थामा पुगेको र एक वर्षमै काम सकेर अर्को वर्षदेखि सिँचाइ हुन्छ।

हरेक वर्ष तराईमा डुबान हुने गरे पनि यस वर्षदेखि डुबान घट्नेछ। त्यसका लागि सरकारले भारतसँगको सहकार्यमा बाँध बनाउने काम गरेको छ। अब तराईका घरहरू डुब्दैनन्।

हुलाकी राजमार्ग १० अर्ब बजेट छुट्ट्याएर निर्माणाधीन रहेको र सकिने अवस्थामा पुगेको छ।

पूर्वपश्चिम राजमार्ग चार/छ लेनमा चौडा गरिरहेको, केही दिनमै नेपालको रेल सञ्चालन हुने, पूर्वपश्चिम रेलमार्गको काम भइरहेको र उत्तर-दक्षिण रेलमार्गको कामसमेत अगाडि बढिरहेको छ।

चीनतर्फबाट पनि रेल आउँदै गरेको र दुई वटा नयाँ सुरुङ बनाएर एक घन्टामै चीनको नाका केरुङ पुग्न सकिन्छ। योसँगै नेपाल सुरूङ युगमा पुग्यो।

कृषिको आधुनिकीकरणको कामलाई अगाडि बढाउँदै युवालाई विदेशिनबाट रोकिएको छ र विगतमा हाम्रा युवाहरू लस्कर लागेर विदेश जाने गरेका थिए।

त्यसका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको र अब हरेक पालिकामा औद्योगिक ग्राम, प्रदेशमा ठूला/ठूला औद्योगिक क्षेत्र तोकेर औद्योगिक गतिविधि अगाडि बढाइएको छ।

इतिहासमा शिक्षक, व्यापारी, उद्योगी, कर्मचारी, किसान सबैको हितका लागि कुनै सरकारले यतिको धेरै काम नगरेको, विकास यति धेरै कहिल्यै नभएको, र अहिलेजस्तो काठमाडौं पहिले थिएन।

संसद् विघटन

हाम्रै बलमा संसद्‍मा आएर सरकारलाई काम गर्न नदिने अवस्था आएपछि जनताको बीचमा जाने निर्णयमा पुगेको हो। यसबाट देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास रोक्न सफल भयौं।

संसद्लाई नै आफ्नो कब्जामा लिएर जनतामा भ्रम फैलाउँदै देशलाई फेरि अस्थिरतातर्फ धकेल्ने प्रयास हुनुभन्दा ताजा जनादेशमा जाने निर्णय नै राम्रो भएको हो।

अब काम गर्‍यो कि गरेन भन्ने जवाफ जनताको जनादेशबाट खोजिनुपर्छ भनेर निर्वाचनको घोषणा गरेका हौं।

सिफारिस

प्रधानमन्त्री भन्छन्– सरकारले काम गर्‍यो कि गरेन भन्‍ने जवाफ जनादेशबाट खोज्छौं

सिफारिस

"संसद्लाई आफ्नो कब्जामा लिएर देशलाई फेरि अस्थिरतातर्फ धकेल्नुभन्दा ताजा जनादेशमा जाने निर्णय सही"

शान्ति प्रक्रिया

द्वन्द्वपीडितहरूको उचित हेरचाह सरकारले गर्छ। त्यसका लागि तथ्याङ्‍क संकलन गर्छौं। रोजगार, स्वास्थ्योपचारदेखि शिक्षादीक्षाको उचित प्रबन्ध हुन्छ।

आधिकारिक नेकपा र सूर्य चिन्ह

जनसभाले मूल नेपाल कम्युनिस्ट पार्टीको फैसला गरेको छ। अलमलमा पर्न आवश्यक छैन। देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने यही नेकपा हो।

मूलधारको पार्टी भनेर जनसभामा उपस्थितहरूको संख्याले प्रमाणित गरेको र चुनाव चिन्ह सूर्य हाम्रै हो।

सिफारिस

प्रधानमन्त्री ओलीले भने- नक्सा छाप्‍नेबित्तिकै मलाई हटाउन उत्पात गरियो

सिफारिस

दिनैपिच्छे विकासे आयोजना उद्घाटन भइरहेको छ : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटनसम्बन्धी आन्दोलन