बनेपा। पूर्वमन्‍त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने  बताए।
बनेपा नगरपालिका-१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे।  निर्वाचनबाट मात्रै संविधान र गणतन्‍त्रको स‌ंरक्षण हुने उनले बताए।
उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए।
कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताए।
रासस
" /> बनेपा। पूर्वमन्‍त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने  बताए।
बनेपा नगरपालिका-१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे।  निर्वाचनबाट मात्रै संविधान र गणतन्‍त्रको स‌ंरक्षण हुने उनले बताए।
उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए।
कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताए।
रासस
"> निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्‍त्री बाँस्कोटा: Dekhapadhi
निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्‍त्री बाँस्कोटा
उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए।
कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताए।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्