काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यामा संलग्‍नलाई कारबाही गर्न माग गरेका छन्। तत्काल घटनाको अनुसन्धान गर्न देउवाको सरकारसँग आग्रह छ।
सामाजिक सञ्‍जाल ट्वीटरमा आज ट्वीट गर्दै उनले भागरथीको हत्याको खबरले निक्कै मर्माहित भएको पनि बताए। “भागरथी भट्टको हत्याको खबरले निक्कै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु”, देउवाले ट्वीट गर्दै भनेका छन्।
उनले मृतक भट्टको आत्मको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरे।
भागरथी बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चढेपानीकी हुन्। १७ वर्षीया उनको बुधबार बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यामा संलग्‍नलाई कारबाही गर्न माग गरेका छन्। तत्काल घटनाको अनुसन्धान गर्न देउवाको सरकारसँग आग्रह छ।
सामाजिक सञ्‍जाल ट्वीटरमा आज ट्वीट गर्दै उनले भागरथीको हत्याको खबरले निक्कै मर्माहित भएको पनि बताए। “भागरथी भट्टको हत्याको खबरले निक्कै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु”, देउवाले ट्वीट गर्दै भनेका छन्।
उनले मृतक भट्टको आत्मको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरे।
भागरथी बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चढेपानीकी हुन्। १७ वर्षीया उनको बुधबार बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।
"> भागरथी भट्टको हत्यामा संलग्‍नलाई कारबाही गर्न देउवाको आग्रह: Dekhapadhi बैतडीको चढेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाबारे तत्काल अनुसन्धान गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारसँग आग्रह छ।
• भागरथीको हत्या घटनाले निक्कै मर्माहत बनाएको भनाइ।
भागरथी भट्टको हत्यामा संलग्‍नलाई कारबाही गर्न देउवाको आग्रह
उनले मृतक भट्टको आत्मको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरे।
भागरथी बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चढेपानीकी हुन्। १७ वर्षीया उनको बुधबार बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्