काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्‍त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन्।
काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे।
निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा पर्ने बताउँदै मन्‍त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियासिल सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको बताए।
प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए।
कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीले करीब २६ लाखको लागतमा उक्त हल निर्माण गरिएको जानकारी दिए। निर्वाचन क्षेत्र नं ९ को निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट उक्त हल निर्माण गरिएको छ ।
रासस
" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्‍त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन्।
काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे।
निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा पर्ने बताउँदै मन्‍त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियासिल सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको बताए।
प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए।
कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीले करीब २६ लाखको लागतमा उक्त हल निर्माण गरिएको जानकारी दिए। निर्वाचन क्षेत्र नं ९ को निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट उक्त हल निर्माण गरिएको छ ।
रासस
"> राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्‍त्री श्रेष्ठ: Dekhapadhi शिक्षा, विज्ञान तथा प्रविधिमन्‍त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन्।
• प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए।
राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्‍त्री श्रेष्ठ
काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे।
प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए।
कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीले करीब २६ लाखको लागतमा उक्त हल निर्माण गरिएको जानकारी दिए। निर्वाचन क्षेत्र नं ९ को निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट उक्त हल निर्माण गरिएको छ ।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्