काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले लाञ्छना र मुडभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्‍चित हुने खतरा उत्पन्‍न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेकपालाई जनताले दिएको बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ। ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने।

‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्‍ने प्रश्‍न देखिन्छ। जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ,’ उनले शनिबार ट्वीट गर्दै भने।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले लाञ्छना र मुडभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्‍चित हुने खतरा उत्पन्‍न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेकपालाई जनताले दिएको बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ। ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने।

‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्‍ने प्रश्‍न देखिन्छ। जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ,’ उनले शनिबार ट्वीट गर्दै भने।

"> बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका : अध्यक्ष राणा: Dekhapadhi लाञ्छना र मुडभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्‍चित हुने खतरा उत्पन्न भएको भन्दै राप्रपा अध्यक्ष राणाद्वारा चिन्ता व्यक्त।
  • नेकपालाई जनताले दिएको बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ। ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने।
  • ">
    बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका : अध्यक्ष राणा <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले लाञ्छना र मुडभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्&zwj;चित हुने खतरा उत्पन्&zwj;न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">नेकपालाई जनताले दिएको बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ। &lsquo;स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,&rsquo; राणाले भने।</p> <p style="text-align: justify;">&lsquo;भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्&zwj;ने प्रश्&zwj;न देखिन्छ। जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ,&rsquo; उनले शनिबार ट्वीट गर्दै भने।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्