काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन विदेशीका दबाब र प्रभावमा परेका विदेशीको पैसाले आन्दोलन र चुनाव गर्नेले यसको नेतृत्व गर्न नसक्ने बताउँदै यसको ढिलो चाँडो राष्ट्रवादी पार्टी राप्रपाले नै गर्ने जिकिर गरे।

“अशान्ति, अराजकताको वातावरण गुज्रिराखेको छ। ५२ सालमा माओवादीले आफ्नो निहीत स्वार्थ परिपूर्ति गर्नका लागि हिंसात्मक गतिविधि गर्‍यो। त्यो गतिविधिले शैक्षिक क्षेत्र अस्तव्यस्त भयो, राम्रोसँग पढाइ हुन सकेन। संविधान बनेपछि देशमा शान्ति, स्थायित्व आउँछ भन्ने विश्वास लिएका जनता निराश हुन बाध्य भएका छन्। गरीबी, भ्रष्टाचार बढेर गएको छ, कुशासन, सर्वसत्तावाद, धर्मपरिवर्तन र लुटतन्त्र अहिले देशमा कायम भएको छ। अहिले वर्षको ५ लाखभन्दा बढी पासपोर्ट बनाएर अरबको मरुभूमि जान बाध्य भएका छन्,” अध्यक्ष थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “नेकपाभित्रको विवादले सिङ्गो देश बन्धक भएको छ। अहिले जुन संकट आएको छ, जनताले होइन, अन्य दलले होइन दुई-तिहाइ बहुमत प्राप्त गरेको नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको छ, जनतालाई बेइमानी र धोका भएको छ। ओली र प्रचण्डको नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देशलाई दुर्घटनातर्फ धकेलिरहेको छ।”

“सत्तारुढ दलले आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्छ, त्यसलाई छल्न प्रधानमन्त्रीद्वारा संसद विघटन गर्छ, मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन, तर्साउन करोडौं खर्च गरेर सडक प्रदर्शन भइरहेको छ। व्यवस्थापिका प्रमुखले कार्यपालिका र न्यायपालिका प्रमुखविरुद्ध अदालतमा मुद्दा हाल्ने अवस्था आएको छ,” उनले थपे, “यी घटनाक्रमले ६२/६३ पछिको मार्गचित्र असफल प्रमाणित गरेको छ। धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको औचित्यमाथि प्रश्न चिह्न खडा भइसकेको छ। देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि, देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन हुन जरुरी छ। हिंसा, अस्थिरता र अराजकताको अन्त्य गर्न, नाटक र नौटङ्कीलाई बढार्नका लागि समेत राष्ट्रवादी आन्दोलनको तयारी गर्नुहोस्।”

कार्यक्रममा नेता दिपक बोहोरा, नेता विक्रम पाण्डे, श्याम तिमिल्सिना, विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, पूर्वअध्यक्ष उज्ज्वल पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका थिए।

कार्यक्रम उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक शशि भण्डारीको सभापत्विमा सम्पन्न भएको थियो।

" /> काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन्।

"> देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाका लागि राष्ट्रवादी आन्दोलन जरुरी : अध्यक्ष थापा: Dekhapadhi
देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाका लागि राष्ट्रवादी आन्दोलन जरुरी : अध्यक्ष थापा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्