काठमाडाैं। सहन्यायाधिवक्ता श्याम भट्टले जनतामा जाने कुरा 'जनगमन' भएको तर्क गरेका छन्।

सरकारको तर्फबाट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै भट्टले चुनावमा जाने कुरा अग्रगमन, प्रतिगमन केही पनि नभएको बताएका छन्।

"सार्वभौमसत्ता जनतामा जाने कुरा जनगमन हो। प्रतिगमन, अग्रगमन केही पनि होइन," उनले इजलासमा भने।

यो प्रणालीभन्दा अझै राम्रो संसदीय प्रणाली निर्माण गर्न जनतामा जानुपरेको उनको तर्क छ।

सरकारसँग प्रतिनिधिसभाले सन्तुलन कायम गर्न नसकेकाले विघटन गरी जनतामा जानुपरेको जिकिर उनले गरे।

प्रधानमन्त्रीले रोजेको विघटनको बाटो संविधानसभासम्मत भएको उनको तर्क छ।

माघ ४ गतेदेखि सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस भइरहेको छ। रासस

" /> काठमाडाैं। सहन्यायाधिवक्ता श्याम भट्टले जनतामा जाने कुरा 'जनगमन' भएको तर्क गरेका छन्।

सरकारको तर्फबाट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै भट्टले चुनावमा जाने कुरा अग्रगमन, प्रतिगमन केही पनि नभएको बताएका छन्।

"सार्वभौमसत्ता जनतामा जाने कुरा जनगमन हो। प्रतिगमन, अग्रगमन केही पनि होइन," उनले इजलासमा भने।

यो प्रणालीभन्दा अझै राम्रो संसदीय प्रणाली निर्माण गर्न जनतामा जानुपरेको उनको तर्क छ।

सरकारसँग प्रतिनिधिसभाले सन्तुलन कायम गर्न नसकेकाले विघटन गरी जनतामा जानुपरेको जिकिर उनले गरे।

प्रधानमन्त्रीले रोजेको विघटनको बाटो संविधानसभासम्मत भएको उनको तर्क छ।

माघ ४ गतेदेखि सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस भइरहेको छ। रासस

"> सहन्यायाधिवक्ता भट्टको तर्क : जनतामा जाने कुरा 'जनगमन' हो: Dekhapadhi सरकारको तर्फबाट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै भट्टले चुनावमा जाने कुरा अग्रगमन, प्रतिगमन केही पनि नभएको बताएका छन्।
• यो प्रणालीभन्दा अझै राम्रो संसदीय प्रणाली निर्माण गर्न जनतामा जानुपरेको उनको तर्क छ।

सहन्यायाधिवक्ता भट्टको तर्क : जनतामा जाने कुरा 'जनगमन' हो
काठमाडाैं। सहन्यायाधिवक्ता श्याम भट्टले जनतामा जाने कुरा 'जनगमन' भएको तर्क गरेका छन्।

सरकारको तर्फबाट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै भट्टले चुनावमा जाने कुरा अग्रगमन, प्रतिगमन केही पनि नभएको बताएका छन्।

"सार्वभौमसत्ता जनतामा जाने कुरा जनगमन हो। प्रतिगमन, अग्रगमन केही पनि होइन," उनले इजलासमा भने।

यो प्रणालीभन्दा अझै राम्रो संसदीय प्रणाली निर्माण गर्न जनतामा जानुपरेको उनको तर्क छ।

सरकारसँग प्रतिनिधिसभाले सन्तुलन कायम गर्न नसकेकाले विघटन गरी जनतामा जानुपरेको जिकिर उनले गरे।

प्रधानमन्त्रीले रोजेको विघटनको बाटो संविधानसभासम्मत भएको उनको तर्क छ।

माघ ४ गतेदेखि सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस भइरहेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्