सिमकोट। जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गरेर सम्पन्‍न गरेको छ।

सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्‍चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

चुनावमा मत बदर नहोस् भन्‍नका लागि ती कार्यक्रमले सहयोग पुग्‍ने कार्यालयका प्रमुख महेशकुमार थापाले जानकारी दिए। उनले भने, “कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गरेका हौं।” 

विद्यार्थीमार्फत् अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गरिएको उनको भनाइ छ। कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थी सहभागी रहेका छन्। निर्वाचन कार्यालयको कार्यक्रमअनुसार जिल्लाका छ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्‍चालन भएको हो। रासस

" /> सिमकोट। जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गरेर सम्पन्‍न गरेको छ।

सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्‍चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

चुनावमा मत बदर नहोस् भन्‍नका लागि ती कार्यक्रमले सहयोग पुग्‍ने कार्यालयका प्रमुख महेशकुमार थापाले जानकारी दिए। उनले भने, “कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गरेका हौं।” 

विद्यार्थीमार्फत् अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गरिएको उनको भनाइ छ। कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थी सहभागी रहेका छन्। निर्वाचन कार्यालयको कार्यक्रमअनुसार जिल्लाका छ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्‍चालन भएको हो। रासस

"> हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम: Dekhapadhi सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्‍चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
  • चुनावमा मत बदर नहोस् भन्‍नका लागि ती कार्यक्रमले सहयोग पुग्‍ने कार्यालयका प्रमुख महेशकुमार थापाले जानकारी दिए।
  • ">
    हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम <p style="text-align: justify;">सिमकोट। जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्&zwj;चालन गरेर सम्पन्&zwj;न गरेको छ।</p> <p style="text-align: justify;">सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्&zwj;चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">चुनावमा मत बदर नहोस् भन्&zwj;नका लागि ती कार्यक्रमले सहयोग पुग्&zwj;ने कार्यालयका प्रमुख महेशकुमार थापाले जानकारी दिए। उनले भने, &ldquo;कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्&zwj;चालन गरेका हौं।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">विद्यार्थीमार्फत् अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्&zwj;चालन गरिएको उनको भनाइ छ। कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थी सहभागी रहेका छन्। निर्वाचन कार्यालयको कार्यक्रमअनुसार जिल्लाका छ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्&zwj;चालन भएको हो। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्