सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा गरेको नियुक्तिका विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
• सभामुख अग्‍निप्रसाद सापकोटाले  संवैधानिक आयोगहरूमा भएको नियुक्तिको बदर माग गर्दै रिट निवेदन शुक्रबार दर्ता गरेका थिए।
सभामुखले दर्ता गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन
काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा गरेको नियुक्तिका विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले नियुक्तिको रिट निवेदनमाथि  कारण देखाउ आदेश जारी गरेपछि अन्तरिम आदेश दिन अस्विकार गरेको हो।
सापकोटाले आफै रिट निवेदन दर्ता गरेका थिए। संवैधानिक आयोगहरूमा कानुन विपरित अध्यादेशको सहयोग लिएर गरिएको नियुक्ति बदरको माग गरेका थिए।
संसदीय सुनुवाइ नगरी गरिएको नियुक्ति बदरको माग गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्