काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाह लगायत थुप्रै वीर पुर्खाहरूले गढी र किल्लामा रगत बगाएका कारण अहिले हामी नेपाली बन्न पाएको बताएका छन्।
नेपाली सेनाले आज आफ्नो मुख्यालय जंगी अड्डामा आयोजना गरेको एकीकरण मार्गको तीन दिने सेमिनार समापन समारोहमा बोल्दै उनले साच्चै नेपाल ठूलो दुःखले आर्जेको मुलुक भएको बताए।
“यो साना दुखले आर्जेको मुलुक होइन। यो नेपाली जनताको बहादुरीबाट आर्जेको मुलुक हो। यसको अगुवाइ पृथ्वीनारायण, बहादुर शाह, सैनिक अधिकृतलगायतले गरेका थिए,” प्रधानमन्त्री ओलीले भने।
देश खेलाँची र मागेर पनि प्राप्त नभएको प्रधानमन्त्री ओलीले बताए। उनको भनाइ थियो, “यो देश चिठ्ठा परेर आएको होइन। हाम्रा पुर्वजहरूले लडेर पाएको हो।”
पृथ्वीनारायण शाहले त्यो बेला नेपालको एकीकरण सुरु नगरेको भए अंग्रेजले नेपाललाई त्यतिबेलै लिइसकेको हुने थियो। नेपालको सीमा कुनै बेला पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म पुगे पनि सन् १८१६ को सन्धीका कारण धेरै भू-भाग गुमाउन परेको स्मरण प्रधानमन्त्री ओलीले गरे।
“एकीकरण टिकाउन मुस्किल थियो। दुनिँयाभरी युद्ध जित्दै आएको, हाम्रो भन्दा ठूलो देशलाई जित्दै आएको अंग्रेजसँग लड्नु परेको थियो,” प्रधानमन्त्री ओलीले भने, “म आजको पूस्ताको तर्फबाट पुर्खाहरूलाई धन्यवाद भन्न चाहन्छु, उहाँहरूको वीरगाथालाई सलाम भन्न चाहन्छु।”
पुर्खाले निर्माण गरेका किल्ला र गढीको संरक्षण गर्न सके मात्र भावी पुस्तालाई इतिहासबारे सही जानकारी दिन सकिने उनले बताए। “गढी-किल्ला इतिहासका विषय बनेका छन्। हिजो राष्ट्र बचाउने किल्ला र गढी हुन्। ती गढीमा बगेका रगतबाट आज हामीले देश भन्न पाएका छौं,” प्रधानमन्त्री ओलीले भने।

पृथ्वीनारायण शाहको शैलीमा प्रधानमन्त्री ओलीले भने- यो साना दुःखले आर्जेको मुलुक होइन: Dekhapadhi
“यो देश चिठ्ठा परेर आएको होइन। हाम्रा पुर्वजहरूले लडेर पाएको हो।”
पृथ्वीनारायण शाहको शैलीमा प्रधानमन्त्री ओलीले भने- यो साना दुःखले आर्जेको मुलुक होइन

काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाह लगायत थुप्रै वीर पुर्खाहरूले गढी र किल्लामा रगत बगाएका कारण अहिले हामी नेपाली बन्‍न पाएको बताएका छन्।

नेपाली सेनाले आज आफ्नो मुख्यालय जंगी अड्डामा आयोजना गरेको एकीकरण मार्गको तीन दिने सेमिनार समापन समारोहमा बोल्दै उनले साच्चै नेपाल ठूलो दुःखले आर्जेको मुलुक भएको बताए।

“यो साना दुखले आर्जेको मुलुक होइन। यो नेपाली जनताको बहादुरीबाट आर्जेको मुलुक हो। यसको अगुवाइ पृथ्वीनारायण, बहादुर शाह, सैनिक अधिकृतलगायतले गरेका थिए,” प्रधानमन्‍त्री ओलीले भने।

देश खेलाँची र मागेर पनि प्राप्त नभएको प्रधानमन्‍त्री ओलीले बताए। उनको भनाइ थियो, “यो देश चिठ्ठा परेर आएको होइन। हाम्रा पुर्वजहरूले लडेर पाएको हो।”

पृथ्वीनारायण शाहले त्यो बेला नेपालको एकीकरण सुरु नगरेको भए अंग्रेजले नेपाललाई त्यतिबेलै लिइसकेको हुने थियो। नेपालको सीमा कुनै बेला पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म पुगे पनि सन् १८१६ को सन्धीका कारण धेरै भू-भाग गुमाउन परेको स्मरण प्रधानमन्‍त्री ओलीले गरे।

“एकीकरण टिकाउन मुस्किल थियो। दुनिँयाभरी युद्ध जित्दै आएको, हाम्रो भन्दा ठूलो देशलाई जित्दै आएको अंग्रेजसँग लड्नु परेको थियो,” प्रधानमन्‍त्री ओलीले भने, “म आजको पूस्ताको तर्फबाट पुर्खाहरूलाई धन्यवाद भन्‍न चाहन्छु, उहाँहरूको वीरगाथालाई सलाम भन्‍न चाहन्छु।”

सिफारिस

प्रधानमन्‍त्री ओलीले सैनिक मुख्यालयमा गरे भीमसेन थापाको प्रशंसा, भने-अहिले पहिचानको नाउँमा जनतालाई भड्काउने प्रयास भइरहेको छ

पुर्खाले निर्माण गरेका किल्ला र गढीको संरक्षण गर्न सके मात्र भावी पुस्तालाई इतिहासबारे सही जानकारी दिन सकिने उनले बताए। “गढी-किल्ला इतिहासका विषय बनेका छन्। हिजो राष्ट्र बचाउने किल्ला र गढी हुन्। ती गढीमा बगेका रगतबाट आज हामीले देश भन्‍न पाएका छौं,” प्रधानमन्‍त्री ओलीले भने।