नेताको गालीमा पनि युवाको ताली किन ?
<p>गणतन्त्र आएपछि पनि नयाँ संस्कार र संस्करणमा गालीको संस्कार तथा संस्कृति गएन, बरु बढ्न पुग्यो ।</p>
<p>क्षणिक उत्तेजना शान्त पार्न र सस्तो ताली खान मात्र शिर्ष नेताहरु गालीको बर्षा गरिरहेका छन ।</p>
<p>तर त्यो गालीमा पनि नयाँ पुस्ताका नेताहरुको ताली किन हो ?</p>
प्रतिक्रिया दिनुहोस्