काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँमा हारिए नेपाली जनता र सिंगो देशले हार्ने बताएका छन्।

राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जित्नका लागि नेपाली जनता र सिंगो राष्ट्र जुट्नुपर्ने औँल्याए।

“यो संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्षको लडाइँ हो, लोकतन्त्रलाई र कमजोर बनाउने विचको लडाइँ हो, गणतन्त्र र संघीयतालाई सबल बनाउने र उपलब्धिलाई समाप्त पार्ने बीचको लडाइँ हो,” अध्यक्ष नेपालले भने, “यो संघर्षमा जितियो भने नेपाली जनता र देशले जित्नेछ तर जित्न सकेनौं भने नेपाली जनता र राष्ट्रले हार्नेछन्, त्यही भएर हामी सबै एकजुट हुनुपर्नेछ।”

अहिलेको लडाइँ पार्टीको आन्तरिक लडाइँ नभएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपब्धिहरू तहसनहस बताएको अध्यक्ष नेपालको भनाइ छ। उनले मूलधारको पार्टी आफू र प्रचण्डले नेतृत्व गरेको दावी गर्दै केपी ओलीसँग सानो टुक्रा रहेको आरोप लगाए। उक्त पक्षमा ओलीका आसेपासे, साइबर सेना, कतिपय चिन्तामा रहेका र कतिपय भ्रमसँगै अन्योलमा रहेकाहरू रहेको बताए।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँमा हारिए नेपाली जनता र सिंगो देशले हार्ने बताएका छन्।

राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जित्नका लागि नेपाली जनता र सिंगो राष्ट्र जुट्नुपर्ने औँल्याए।

“यो संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्षको लडाइँ हो, लोकतन्त्रलाई र कमजोर बनाउने विचको लडाइँ हो, गणतन्त्र र संघीयतालाई सबल बनाउने र उपलब्धिलाई समाप्त पार्ने बीचको लडाइँ हो,” अध्यक्ष नेपालले भने, “यो संघर्षमा जितियो भने नेपाली जनता र देशले जित्नेछ तर जित्न सकेनौं भने नेपाली जनता र राष्ट्रले हार्नेछन्, त्यही भएर हामी सबै एकजुट हुनुपर्नेछ।”

अहिलेको लडाइँ पार्टीको आन्तरिक लडाइँ नभएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपब्धिहरू तहसनहस बताएको अध्यक्ष नेपालको भनाइ छ। उनले मूलधारको पार्टी आफू र प्रचण्डले नेतृत्व गरेको दावी गर्दै केपी ओलीसँग सानो टुक्रा रहेको आरोप लगाए। उक्त पक्षमा ओलीका आसेपासे, साइबर सेना, कतिपय चिन्तामा रहेका र कतिपय भ्रमसँगै अन्योलमा रहेकाहरू रहेको बताए।

"> प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ हारिए सिंगो देशले हार्नेछ : माधव नेपाल: Dekhapadhi
प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ हारिए सिंगो देशले हार्नेछ : माधव नेपाल <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँमा हारिए नेपाली जनता र सिंगो देशले हार्ने बताएका छन्।</p> <p style="text-align: justify;">राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जित्नका लागि नेपाली जनता र सिंगो राष्ट्र जुट्नुपर्ने औँल्याए।</p> <p style="text-align: justify;">&ldquo;यो संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्षको लडाइँ हो, लोकतन्त्रलाई र कमजोर बनाउने विचको लडाइँ हो, गणतन्त्र र संघीयतालाई सबल बनाउने र उपलब्धिलाई समाप्त पार्ने बीचको लडाइँ हो,&rdquo; अध्यक्ष नेपालले भने, &ldquo;यो संघर्षमा जितियो भने नेपाली जनता र देशले जित्नेछ तर जित्न सकेनौं भने नेपाली जनता र राष्ट्रले हार्नेछन्, त्यही भएर हामी सबै एकजुट हुनुपर्नेछ।&rdquo;</p> <p style="text-align: justify;">अहिलेको लडाइँ पार्टीको आन्तरिक लडाइँ नभएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपब्धिहरू तहसनहस बताएको अध्यक्ष नेपालको भनाइ छ। उनले मूलधारको पार्टी आफू र प्रचण्डले नेतृत्व गरेको दावी गर्दै केपी ओलीसँग सानो टुक्रा रहेको आरोप लगाए। उक्त पक्षमा ओलीका आसेपासे, साइबर सेना, कतिपय चिन्तामा रहेका र कतिपय भ्रमसँगै अन्योलमा रहेकाहरू रहेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्