काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग अबद्द प्रवासी नेपाली एकता मञ्‍च अष्ट्रेलियाको राष्ट्रिय कमिटीमा मनोनित सदस्यहरूले आज शपथग्रहण गरेका छन्।

नेकपाका प्रवास इन्चार्ज तथा प्रधानमन्‍त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जुम प्रविधिमार्फत आयोजित कार्यक्रममा नयाँ मनोनित सदस्यहरूलाई शपथग्रहण गराएका थिए।

संगठनको हालै बसेको बैठकले कमिटी विस्तार गरी एक सय ३५ सदस्य पुर्‍याएको थियो। कार्यक्रममा प्रवासी नेपाली एकता मञ्‍च अमेरिकाका अध्यक्ष प्रभु थापा, युरोपका पूर्वसंयोजक पुष्प तिमिल्सिना, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल, जापानका अध्यक्ष सुरेश केसी, कतारका चन्दक केसीसहित अष्ट्रेलियाका सल्लाहकारहरू होम पाण्डे, विनोद श्रेष्ठ र डा. हेमाङ्ग शर्माले मनोनित सदस्यहरूलाई वधाई तथा शुभकामना दिए।

प्रमुख अतिथि भट्टराईले नव नियुक्त सदस्यहरूलाई प्रवासमा रहेका नेपाली समुदायको हितमा क्रियासिल हुन अनुरोध गरे। मञ्‍चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्‍न कार्यक्रममा उनीलगायत राम रानाभाट र राजु उपाध्यायले बोलेका थिए। कार्यक्रममा प्रधानमन्‍त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनमा जानु पर्ने अवस्थाको बारेमा सहभागीलाई जानकारी गराएका थिए।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग अबद्द प्रवासी नेपाली एकता मञ्‍च अष्ट्रेलियाको राष्ट्रिय कमिटीमा मनोनित सदस्यहरूले आज शपथग्रहण गरेका छन्।

नेकपाका प्रवास इन्चार्ज तथा प्रधानमन्‍त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जुम प्रविधिमार्फत आयोजित कार्यक्रममा नयाँ मनोनित सदस्यहरूलाई शपथग्रहण गराएका थिए।

संगठनको हालै बसेको बैठकले कमिटी विस्तार गरी एक सय ३५ सदस्य पुर्‍याएको थियो। कार्यक्रममा प्रवासी नेपाली एकता मञ्‍च अमेरिकाका अध्यक्ष प्रभु थापा, युरोपका पूर्वसंयोजक पुष्प तिमिल्सिना, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल, जापानका अध्यक्ष सुरेश केसी, कतारका चन्दक केसीसहित अष्ट्रेलियाका सल्लाहकारहरू होम पाण्डे, विनोद श्रेष्ठ र डा. हेमाङ्ग शर्माले मनोनित सदस्यहरूलाई वधाई तथा शुभकामना दिए।

प्रमुख अतिथि भट्टराईले नव नियुक्त सदस्यहरूलाई प्रवासमा रहेका नेपाली समुदायको हितमा क्रियासिल हुन अनुरोध गरे। मञ्‍चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्‍न कार्यक्रममा उनीलगायत राम रानाभाट र राजु उपाध्यायले बोलेका थिए। कार्यक्रममा प्रधानमन्‍त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनमा जानु पर्ने अवस्थाको बारेमा सहभागीलाई जानकारी गराएका थिए।

"> प्रवासी नेपाली एकता मञ्‍चका अष्ट्रेलियाका मनोनित सदस्यको शपथग्रहण: Dekhapadhi प्रधानमन्‍त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले सदस्यहरूलाई शपथग्रहण गराए।
  • हालै बसेको संगठनको बैठकले कमिटी विस्तार गरेको थियो।
  • ">
    प्रवासी नेपाली एकता मञ्‍चका अष्ट्रेलियाका मनोनित सदस्यको शपथग्रहण <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग अबद्द प्रवासी नेपाली एकता मञ्&zwj;च अष्ट्रेलियाको राष्ट्रिय कमिटीमा मनोनित सदस्यहरूले आज शपथग्रहण गरेका छन्।</p> <p style="text-align: justify;">नेकपाका प्रवास इन्चार्ज तथा प्रधानमन्&zwj;त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जुम प्रविधिमार्फत आयोजित कार्यक्रममा नयाँ मनोनित सदस्यहरूलाई शपथग्रहण गराएका थिए।</p> <p style="text-align: justify;">संगठनको हालै बसेको बैठकले कमिटी विस्तार गरी एक सय ३५ सदस्य पुर्&zwj;याएको थियो। कार्यक्रममा प्रवासी नेपाली एकता मञ्&zwj;च अमेरिकाका अध्यक्ष प्रभु थापा, युरोपका पूर्वसंयोजक पुष्प तिमिल्सिना, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल, जापानका अध्यक्ष सुरेश केसी, कतारका चन्दक केसीसहित अष्ट्रेलियाका सल्लाहकारहरू होम पाण्डे, विनोद श्रेष्ठ र डा. हेमाङ्ग शर्माले मनोनित सदस्यहरूलाई वधाई तथा शुभकामना दिए।</p> <p style="text-align: justify;">प्रमुख अतिथि भट्टराईले नव नियुक्त सदस्यहरूलाई प्रवासमा रहेका नेपाली समुदायको हितमा क्रियासिल हुन अनुरोध गरे। मञ्&zwj;चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्&zwj;न कार्यक्रममा उनीलगायत राम रानाभाट र राजु उपाध्यायले बोलेका थिए। कार्यक्रममा प्रधानमन्&zwj;त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनमा जानु पर्ने अवस्थाको बारेमा सहभागीलाई जानकारी गराएका थिए।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्