काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीसँग मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री श्रेष्ठले नेपाल र अमेरिकाबीचको वर्षौसम्मको सम्बन्ध अझै सुमधुर रहने बताए ।
विशेषगरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) दुर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको मन्त्री श्रेष्ठले बताए।
विपदका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उनको भनाई थियो । उनले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
भेटका क्रममा राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिए । उनले भने, ''नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौं।''
उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणमा थप सहयोग गर्ने बताए । नेपालको प्राथमिकदेखि दुर शिक्षामा गरेको लगानीमा थप सहयोग हुनसक्ने विश्वास व्यक्त गर्दै राजदुत बेरीले अमेरिकामा नयाँ सरकारले आएपनि सम्बन्ध विकास र साझेदारीमा कुनै परिवर्तन नहुने स्पष्ट पारे ।
सो क्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा गरेको लगानी महत्वपूर्ण रहेको बताए । उनले विद्यालय क्षेत्र सुधार परियोजना, दुर र विद्यालय शिक्षामा अमेरिकी सहयोग नियोग युएसएआइडीले महत्वपूर्ण सहयोग गरेको बताए ।
सो अवसरमा सचिव मैनालीले लिंकन स्कुलको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए ।
उनले गृह, परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयबीचको समन्वयमा मात्र समस्या समाधान हुने स्पष्ट पार्दै त्यसको लागि शिक्षा मन्त्रालयको तर्फबाट तत्काल प्रकृया अघि बढाईने बताए।
मन्त्री श्रेष्ठले लिंकल स्कुलको विषयमा चासो राख्दै सरकारी तबरबाट समस्या समाधान गर्ने बताए । अमेरिकी विकास सहयोग नियोग युएसएआइडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिका कारण अहिले केही सहज हुने अपेक्षा राखेको बताए ।
उनले सन् २०२० देखि २०२२ सम्म ३२ मिलियन डलर सहयोगको योजना रहेको बताए । उनले प्राथमिक र दुर शिक्षामा सहयोग गरिरहेको बताए । उनले २०२१–२०२५ सम्म निरन्तर सहयोग गरिरहने वचनवद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।
" /> काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
"> शिक्षा क्षेत्रमा अमेरिकी सरकारको योगदान प्रशंसनीय : मन्त्री श्रेष्ठ: Dekhapadhi शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
• विपदका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उनको भनाई थियो । उनले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
शिक्षा क्षेत्रमा अमेरिकी सरकारको योगदान प्रशंसनीय : मन्त्री श्रेष्ठ
काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
विशेषगरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) दुर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको मन्त्री श्रेष्ठले बताए।
विपदका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उनको भनाई थियो । उनले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
भेटका क्रममा राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिए । उनले भने, ''नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौं।''
उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणमा थप सहयोग गर्ने बताए । नेपालको प्राथमिकदेखि दुर शिक्षामा गरेको लगानीमा थप सहयोग हुनसक्ने विश्वास व्यक्त गर्दै राजदुत बेरीले अमेरिकामा नयाँ सरकारले आएपनि सम्बन्ध विकास र साझेदारीमा कुनै परिवर्तन नहुने स्पष्ट पारे ।
सो क्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा गरेको लगानी महत्वपूर्ण रहेको बताए । उनले विद्यालय क्षेत्र सुधार परियोजना, दुर र विद्यालय शिक्षामा अमेरिकी सहयोग नियोग युएसएआइडीले महत्वपूर्ण सहयोग गरेको बताए ।
सो अवसरमा सचिव मैनालीले लिंकन स्कुलको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए ।
उनले गृह, परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयबीचको समन्वयमा मात्र समस्या समाधान हुने स्पष्ट पार्दै त्यसको लागि शिक्षा मन्त्रालयको तर्फबाट तत्काल प्रकृया अघि बढाईने बताए।
मन्त्री श्रेष्ठले लिंकल स्कुलको विषयमा चासो राख्दै सरकारी तबरबाट समस्या समाधान गर्ने बताए । अमेरिकी विकास सहयोग नियोग युएसएआइडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिका कारण अहिले केही सहज हुने अपेक्षा राखेको बताए ।
उनले सन् २०२० देखि २०२२ सम्म ३२ मिलियन डलर सहयोगको योजना रहेको बताए । उनले प्राथमिक र दुर शिक्षामा सहयोग गरिरहेको बताए । उनले २०२१–२०२५ सम्म निरन्तर सहयोग गरिरहने वचनवद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्