भक्तपुर। भक्तपुर नगरपालिका आठौं नगरसभाका सभाध्यक्ष एवं नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरसभाको बैठक बसेको छ।

उक्त बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विनियम संशोधन प्रस्ताव र आर्थिक वर्ष २०७७/७८ मा स्वीकृत योजनाहरूका लागि बजेट संशोधन प्रस्ताव पारित गरेको छ। 

आज बसेको नगरसभा बैठकमा भक्तपुर नगरपालिकाद्वारा गठित न्यायिक समिति, अपाङ्गता परिचयपत्र वितरण अस्थायी समन्वय समिति, नवदुर्गा मुकुण्डो निर्माण अक्षय कोष सञ्चालन कार्यसमिति, शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति, वातावरण तथा पर्यटन समिति, महिला बालबालिका तथा समाज कल्याण समिति, युवा तथा खेलकुद समिति, कृषि समिति/बजार अनुगमन समिति, निर्माण समिति, विधायन समिति, आर्थिक समिति/लेखा समिति, खानेपानी समिति, सहकारी संस्था अनुगमन समिति, भक्तपुर नगरपालिका मल वितरण व्यवस्थापन समितिका प्रतिवेदनहरू प्रस्तुत गरिएको छ।

नगरसभाको अर्को बैठक २०७७ फागुन १ गते ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

" /> भक्तपुर। भक्तपुर नगरपालिका आठौं नगरसभाका सभाध्यक्ष एवं नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरसभाको बैठक बसेको छ।

उक्त बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विनियम संशोधन प्रस्ताव र आर्थिक वर्ष २०७७/७८ मा स्वीकृत योजनाहरूका लागि बजेट संशोधन प्रस्ताव पारित गरेको छ। 

आज बसेको नगरसभा बैठकमा भक्तपुर नगरपालिकाद्वारा गठित न्यायिक समिति, अपाङ्गता परिचयपत्र वितरण अस्थायी समन्वय समिति, नवदुर्गा मुकुण्डो निर्माण अक्षय कोष सञ्चालन कार्यसमिति, शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति, वातावरण तथा पर्यटन समिति, महिला बालबालिका तथा समाज कल्याण समिति, युवा तथा खेलकुद समिति, कृषि समिति/बजार अनुगमन समिति, निर्माण समिति, विधायन समिति, आर्थिक समिति/लेखा समिति, खानेपानी समिति, सहकारी संस्था अनुगमन समिति, भक्तपुर नगरपालिका मल वितरण व्यवस्थापन समितिका प्रतिवेदनहरू प्रस्तुत गरिएको छ।

नगरसभाको अर्को बैठक २०७७ फागुन १ गते ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

"> भक्तपुर नगरपालिकाको आठौं नगरसभा चालु: Dekhapadhi
भक्तपुर नगरपालिकाको आठौं नगरसभा चालु <p style="text-align: justify;">भक्तपुर। भक्तपुर नगरपालिका आठौं नगरसभाका सभाध्यक्ष एवं नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरसभाको बैठक बसेको छ।</p> <p style="text-align: justify;">उक्त बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विनियम संशोधन प्रस्ताव र आर्थिक वर्ष २०७७/७८ मा स्वीकृत योजनाहरूका लागि बजेट संशोधन प्रस्ताव पारित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज बसेको नगरसभा बैठकमा भक्तपुर नगरपालिकाद्वारा गठित न्यायिक समिति, अपाङ्गता परिचयपत्र वितरण अस्थायी समन्वय समिति, नवदुर्गा मुकुण्डो निर्माण अक्षय कोष सञ्चालन कार्यसमिति, शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति, वातावरण तथा पर्यटन समिति, महिला बालबालिका तथा समाज कल्याण समिति, युवा तथा खेलकुद समिति, कृषि समिति/बजार अनुगमन समिति, निर्माण समिति, विधायन समिति, आर्थिक समिति/लेखा समिति, खानेपानी समिति, सहकारी संस्था अनुगमन समिति, भक्तपुर नगरपालिका मल वितरण व्यवस्थापन समितिका प्रतिवेदनहरू प्रस्तुत गरिएको छ।</p> <p style="text-align: justify;">नगरसभाको अर्को बैठक २०७७ फागुन १ गते ११ बजे बस्ने गरी स्थगित गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्