काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज छलफलका लागि निर्वाचन आयोगमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजेपछि निर्वाचनको तयारी लगायतका विषयमा छलफलका लागि निर्वाचन आयोग जान लागेका हुन् ।

निर्वाचन आयोगमा उनले निर्वाचनको तयारीबारे छलफल गर्ने भनिएपनि पछिल्लो समयमा नेकपाको आधिकारिकतालाई लिएर भइरहेको विवादका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

नेकपाको आधिकारिकता यसअघि प्रचण्ड समूहले दाबी गरिसकेको छ । ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव आफ्नो पक्षमा रहेकाले आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै आएको छ ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज छलफलका लागि निर्वाचन आयोगमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजेपछि निर्वाचनको तयारी लगायतका विषयमा छलफलका लागि निर्वाचन आयोग जान लागेका हुन् ।

निर्वाचन आयोगमा उनले निर्वाचनको तयारीबारे छलफल गर्ने भनिएपनि पछिल्लो समयमा नेकपाको आधिकारिकतालाई लिएर भइरहेको विवादका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

नेकपाको आधिकारिकता यसअघि प्रचण्ड समूहले दाबी गरिसकेको छ । ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव आफ्नो पक्षमा रहेकाले आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै आएको छ ।

"> प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग जाने: Dekhapadhi प्रधानमन्त्री ओली बिहान ११ बजेपछि निर्वाचनको तयारी लगायतका विषयमा छलफलका लागि निर्वाचन आयोग जान लागेका हुन् ।
• निर्वाचन आयोगमा उनले निर्वाचनको तयारीबारे छलफल गर्ने भनिएपनि पछिल्लो समयमा नेकपाको आधिकारिकतालाई लिएर भइरहेको विवादका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग जाने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज छलफलका लागि निर्वाचन आयोगमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजेपछि निर्वाचनको तयारी लगायतका विषयमा छलफलका लागि निर्वाचन आयोग जान लागेका हुन् ।

निर्वाचन आयोगमा उनले निर्वाचनको तयारीबारे छलफल गर्ने भनिएपनि पछिल्लो समयमा नेकपाको आधिकारिकतालाई लिएर भइरहेको विवादका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

नेकपाको आधिकारिकता यसअघि प्रचण्ड समूहले दाबी गरिसकेको छ । ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव आफ्नो पक्षमा रहेकाले आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै आएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्