काठमाडौं। देशमा लगातार बलात्कारका घटनाहरू बढ्दै गएका छन्।

सुदूरपश्चिमको बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना पुष्टि भइसकेको छ। त्यस घटनाका अभियुक्त अझै पनि प्रहरीको नियन्त्रणमा आइसकेका छैनन्।

दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्मला पन्तका दोषी समातिएका छैनन्। नेपाली समाजमा बलात्कार एउटा विकराल रूप लिएको छ। आखिर बलात्कारका घटनाहरू किन बढ्दो छ?

यसलाई नियन्त्रण गर्न सक्ने ठोस कानून किन बन्न सकेको छैन? यसै सन्दर्भमा आजको देखापढी हट इस्युमा केन्द्रित रहेर कुराकानी गर्नेछौं। बहसमा पाँच देखापढीकर्मीहरू छन्-

" /> काठमाडौं। देशमा लगातार बलात्कारका घटनाहरू बढ्दै गएका छन्।

सुदूरपश्चिमको बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना पुष्टि भइसकेको छ। त्यस घटनाका अभियुक्त अझै पनि प्रहरीको नियन्त्रणमा आइसकेका छैनन्।

दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्मला पन्तका दोषी समातिएका छैनन्। नेपाली समाजमा बलात्कार एउटा विकराल रूप लिएको छ। आखिर बलात्कारका घटनाहरू किन बढ्दो छ?

यसलाई नियन्त्रण गर्न सक्ने ठोस कानून किन बन्न सकेको छैन? यसै सन्दर्भमा आजको देखापढी हट इस्युमा केन्द्रित रहेर कुराकानी गर्नेछौं। बहसमा पाँच देखापढीकर्मीहरू छन्-

"> शृङ्खलाबद्ध रूपमा बलात्कारपछि हत्या : खोई अपराधी: Dekhapadhi
शृङ्खलाबद्ध रूपमा बलात्कारपछि हत्या : खोई अपराधी <p style="text-align: justify;">काठमाडौं। देशमा लगातार बलात्कारका घटनाहरू बढ्दै गएका छन्।</p> <p style="text-align: justify;">सुदूरपश्चिमको बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना पुष्टि भइसकेको छ। त्यस घटनाका अभियुक्त अझै पनि प्रहरीको नियन्त्रणमा आइसकेका छैनन्।</p> <p style="text-align: justify;">दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्मला पन्तका दोषी समातिएका छैनन्। नेपाली समाजमा बलात्कार एउटा विकराल रूप लिएको छ। आखिर बलात्कारका घटनाहरू किन बढ्दो छ?</p> <p style="text-align: justify;">यसलाई नियन्त्रण गर्न सक्ने ठोस कानून किन बन्न सकेको छैन? यसै सन्दर्भमा आजको देखापढी हट इस्युमा केन्द्रित रहेर कुराकानी गर्नेछौं। बहसमा पाँच देखापढीकर्मीहरू छन्-</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्