काठमाडौं। प्रधानमन्‍त्रीकेपी शर्मा ओली आज छलफलका लागि निर्वाचन आयोगमा पुगेका छन्।
प्रधानमन्‍त्री ओली दिउँसो ११.५० निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन्। उनीसँगै महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङ पनि निर्वाचन कार्यालय पुगेका छन्।
अहिले नेकपाको टोली र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल चलिरहेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ।
निर्वाचनको तयारी र पार्टीको आधिकारिकताको विषयमा छलफलका लागि प्रधानमन्‍त्री ओलीसहितको नेकपाका टोलीले  निर्वाचन आयोगमा पुगेको हो।
नेकपाको आधिकारिकता यसअघि प्रचण्ड समूहले दाबी गरिसकेको छ । ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव आफ्नो पक्षमा रहेकाले आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै आएको छ।
" /> काठमाडौं। प्रधानमन्‍त्रीकेपी शर्मा ओली आज छलफलका लागि निर्वाचन आयोगमा पुगेका छन्।
प्रधानमन्‍त्री ओली दिउँसो ११.५० निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन्। उनीसँगै महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङ पनि निर्वाचन कार्यालय पुगेका छन्।
अहिले नेकपाको टोली र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल चलिरहेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ।
निर्वाचनको तयारी र पार्टीको आधिकारिकताको विषयमा छलफलका लागि प्रधानमन्‍त्री ओलीसहितको नेकपाका टोलीले  निर्वाचन आयोगमा पुगेको हो।
नेकपाको आधिकारिकता यसअघि प्रचण्ड समूहले दाबी गरिसकेको छ । ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव आफ्नो पक्षमा रहेकाले आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै आएको छ।
"> प्रधानमन्‍त्री ओलीसहित नेकपाको टोली निर्वाचन आयोगमा, निर्वाचन तयारीका विषयमा छलफल सुरु : Dekhapadhi
प्रधानमन्‍त्री ओलीसहित नेकपाको टोली निर्वाचन आयोगमा, निर्वाचन तयारीका विषयमा छलफल सुरु
अहिले नेकपाको टोली र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल चलिरहेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ।
नेकपाको आधिकारिकता यसअघि प्रचण्ड समूहले दाबी गरिसकेको छ । ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव आफ्नो पक्षमा रहेकाले आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्