काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्धारित मितिमा नै निर्वाचन गराउन आयोगले तयारी गरिरहेको जानकारी गराएको छ ।

निर्वाचनको तयारीबारे छलफल गर्न कान्तिपथस्थित आयोगको कार्यालयमा गएका प्रधानमन्त्री ओलीलाई आयोगले समयमा नै निर्वाचन गर्न तयारी गरिरहेको जानकारी गराएको हो ।

प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग जिज्ञासा राखेका थिए । जवाफमा थपलियाले सरकारले सुरक्षा दिएमा आयोग समयमा नै निर्वाचन सम्पन्न गर्न तयार रहेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सरकारले सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै निर्वाचनको तयारी तिव्र रुपमा अघि बढाउन अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँगको छलफलमा नेकपाको आधिकारिकता विवादबारे भने कुनै छलफल नभएको उनले जानकारी दिए ।

" /> काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्धारित मितिमा नै निर्वाचन गराउन आयोगले तयारी गरिरहेको जानकारी गराएको छ ।

निर्वाचनको तयारीबारे छलफल गर्न कान्तिपथस्थित आयोगको कार्यालयमा गएका प्रधानमन्त्री ओलीलाई आयोगले समयमा नै निर्वाचन गर्न तयारी गरिरहेको जानकारी गराएको हो ।

प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग जिज्ञासा राखेका थिए । जवाफमा थपलियाले सरकारले सुरक्षा दिएमा आयोग समयमा नै निर्वाचन सम्पन्न गर्न तयार रहेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सरकारले सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै निर्वाचनको तयारी तिव्र रुपमा अघि बढाउन अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँगको छलफलमा नेकपाको आधिकारिकता विवादबारे भने कुनै छलफल नभएको उनले जानकारी दिए ।

"> आयोगले प्रधानमन्त्रीलाई भन्यो– निर्धारित मितिमै निर्वाचन गराउन आयोग तयार छ: Dekhapadhi निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्धारित मितिमा नै निर्वाचन गराउन आयोगले तयारी गरिरहेको जानकारी गराएको छ ।
• निर्वाचनको तयारीबारे छलफल गर्न कान्तिपथस्थित आयोगको कार्यालयमा गएका प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग जिज्ञासा राखेका थिए ।
• नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँगको छलफलमा नेकपाको आधिकारिकता विवादबारे भने कुनै छलफल भएन ।

आयोगले प्रधानमन्त्रीलाई भन्यो– निर्धारित मितिमै निर्वाचन गराउन आयोग तयार छ
काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्धारित मितिमा नै निर्वाचन गराउन आयोगले तयारी गरिरहेको जानकारी गराएको छ ।

निर्वाचनको तयारीबारे छलफल गर्न कान्तिपथस्थित आयोगको कार्यालयमा गएका प्रधानमन्त्री ओलीलाई आयोगले समयमा नै निर्वाचन गर्न तयारी गरिरहेको जानकारी गराएको हो ।

प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग जिज्ञासा राखेका थिए । जवाफमा थपलियाले सरकारले सुरक्षा दिएमा आयोग समयमा नै निर्वाचन सम्पन्न गर्न तयार रहेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सरकारले सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै निर्वाचनको तयारी तिव्र रुपमा अघि बढाउन अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँगको छलफलमा नेकपाको आधिकारिकता विवादबारे भने कुनै छलफल नभएको उनले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्