काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्‍त्रलाई सबल बनाउन राजसंस्था र हिन्दूराष्ट्र नल्याइ सुखै नभएको बताएका छन्।

“स्थायित्व प्राप्त गर्न र प्रजातन्‍त्रलाई सुदृढ तुल्याउन हिन्दू राष्ट्रको बलियो आधार र अभिभावकको रूपमा राजसंस्था अपरिहार्य बनेको छ। देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्,” राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलामा बोल्दै भने।

झण्डै दुई तिहाइको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे।

" /> काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्‍त्रलाई सबल बनाउन राजसंस्था र हिन्दूराष्ट्र नल्याइ सुखै नभएको बताएका छन्।

“स्थायित्व प्राप्त गर्न र प्रजातन्‍त्रलाई सुदृढ तुल्याउन हिन्दू राष्ट्रको बलियो आधार र अभिभावकको रूपमा राजसंस्था अपरिहार्य बनेको छ। देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्,” राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलामा बोल्दै भने।

झण्डै दुई तिहाइको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे।

"> प्रजातन्‍त्रलाई सबल बनाउन राजसंस्था र हिन्दूराष्ट्र आवश्यक छ : राप्रपा अध्यक्ष राणा: Dekhapadhi प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दूराष्ट्र नल्याइ सुखै नभएको राप्रपा अध्यक्ष राणाको भनाइ।
  • झण्डै दुई तिहाइको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे।
  • ">
    प्रजातन्‍त्रलाई सबल बनाउन राजसंस्था र हिन्दूराष्ट्र आवश्यक छ : राप्रपा अध्यक्ष राणा <p style="text-align: justify;">काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्&zwj;त्रलाई सबल बनाउन राजसंस्था र हिन्दूराष्ट्र नल्याइ सुखै नभएको बताएका छन्।</p> <p style="text-align: justify;">&ldquo;स्थायित्व प्राप्त गर्न र प्रजातन्&zwj;त्रलाई सुदृढ तुल्याउन हिन्दू राष्ट्रको बलियो आधार र अभिभावकको रूपमा राजसंस्था अपरिहार्य बनेको छ। देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्,&rdquo; राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलामा बोल्दै भने।</p> <p style="text-align: justify;">झण्डै दुई तिहाइको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्