काठमाडौ। राष्ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरूबाट वाक्क दिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजीरहेको बताएका छन्।

“जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ। राष्ट्रिय प्रजातन्‍त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,”अध्यक्ष लोहनीले भने।

राप्रपाले निर्णायक भूमिका निर्वाह गरोस् भन्‍ने जनताको अपेक्षा र शुभेच्छा रहेको काठमाडौं जिल्लास्तरीय पार्टी भेलामा डा. लोहनीले बताए।  उनले मौका छोप्‍न र जनताको अपेक्षा पूरा गर्नका लागि क्रियासिल बन्‍न कार्यकर्तालाई निर्देशन दिए।

" /> काठमाडौ। राष्ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरूबाट वाक्क दिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजीरहेको बताएका छन्।

“जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ। राष्ट्रिय प्रजातन्‍त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,”अध्यक्ष लोहनीले भने।

राप्रपाले निर्णायक भूमिका निर्वाह गरोस् भन्‍ने जनताको अपेक्षा र शुभेच्छा रहेको काठमाडौं जिल्लास्तरीय पार्टी भेलामा डा. लोहनीले बताए।  उनले मौका छोप्‍न र जनताको अपेक्षा पूरा गर्नका लागि क्रियासिल बन्‍न कार्यकर्तालाई निर्देशन दिए।

"> पुराना राजनीतिक शक्तिहरूबाट जनता वाक्कदिक्क भए : अध्यक्ष डा. लोहनी: Dekhapadhi राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरूबाट वाक्कदिक्क भएपछि नयाँ विकल्प रोजेको बताए।
  • राष्ट्रिय प्रजातन्‍त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,”अध्यक्ष लोहनीले भने।
  • ">
    पुराना राजनीतिक शक्तिहरूबाट जनता वाक्कदिक्क भए : अध्यक्ष डा. लोहनी <p style="text-align: justify;">काठमाडौ। राष्ट्रिय प्रजातन्&zwj;त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरूबाट वाक्क दिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजीरहेको बताएका छन्।</p> <p style="text-align: justify;">&ldquo;जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ। राष्ट्रिय प्रजातन्&zwj;त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,&rdquo;अध्यक्ष लोहनीले भने।</p> <p style="text-align: justify;">राप्रपाले निर्णायक भूमिका निर्वाह गरोस् भन्&zwj;ने जनताको अपेक्षा र शुभेच्छा रहेको काठमाडौं जिल्लास्तरीय पार्टी भेलामा डा. लोहनीले बताए। &nbsp;उनले मौका छोप्&zwj;न र जनताको अपेक्षा पूरा गर्नका लागि क्रियासिल बन्&zwj;न कार्यकर्तालाई निर्देशन दिए।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्