काठमाडौं। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा भन्दा आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा नौ लाख १७ हजार ८४ जना मतदाता थपिएका छन्।
२०७८ वैशाख १७ र २७ गते दुई चरणमा हुने निर्वाचनको लागि गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेर नाम दर्ता गराउने मतदाताको संख्या एक करोड ६३ लाख ४५ हजार २२ जना रहेका छन्।
निर्वाचनको मिति घोषणा गरेको दिनपछि १८ वर्ष पुगेका वा उमेर पुगेर पनि नाम नलेखाएकाहरूलाई मतदाता नामावलीमा समावेश गरिने छैन। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार कूल मतदाता संख्याबारे प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन्। निर्वाचन आयोगकाअनुसार २०७४ मंसिर महिनामा सम्पन्‍न प्रतिनिधिसभा निर्वाचनमा कूल मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ जना रहेका थिए। उक्त संख्यामध्ये ७७ लाख ७६ हजार छ सय २८ पुरुष र ७६ लाख ५१ हजार एक सय ४३ महिला रहेका थिए। यस्तै तेस्रो लिंगी मतदाताको संख्या एक सय ६७ रहेका थिए।
सोमबार बसेको मन्‍त्रीपरिषद्को बैठकले आगामी वैशाखमा पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ वटा जिल्लाहरूमा निर्वाचन गराउने निर्णय गरेको छ। उक्त जानकारी प्रधानमन्‍त्री ओलीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीलाई दिइसकेका छन्।
प्रधानमन्‍त्री ओलीले निर्वाचन आयोगलाई दिएको जानकारीअनुसार पहिलो चरण अन्तर्गत वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्‍चिम प्रदेशका ४० जिल्लामा निर्वाचन गरिने छ। दोस्रो चरणमा प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशका ३७ जिल्लामा निर्वाचन गरिने छ।
निर्वाचन आयोगले अहिले मतदान केन्द्र निर्धारणको गृहकार्य गरिरहेको छ। निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ। यस्तै, कार्यविधि, निर्देशिका पनि तयार गरेको छ। २०७४ सालमा सम्पन्‍न प्रतिनिधिसभा निर्वाचनमा देशभरका १० हजार छ सय ७१ स्थलमा १९ हजार आठ सय नौ मतदान केन्द्र राखिएको थियो।
" /> काठमाडौं। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा भन्दा आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा नौ लाख १७ हजार ८४ जना मतदाता थपिएका छन्।
२०७८ वैशाख १७ र २७ गते दुई चरणमा हुने निर्वाचनको लागि गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेर नाम दर्ता गराउने मतदाताको संख्या एक करोड ६३ लाख ४५ हजार २२ जना रहेका छन्।
निर्वाचनको मिति घोषणा गरेको दिनपछि १८ वर्ष पुगेका वा उमेर पुगेर पनि नाम नलेखाएकाहरूलाई मतदाता नामावलीमा समावेश गरिने छैन। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार कूल मतदाता संख्याबारे प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन्। निर्वाचन आयोगकाअनुसार २०७४ मंसिर महिनामा सम्पन्‍न प्रतिनिधिसभा निर्वाचनमा कूल मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ जना रहेका थिए। उक्त संख्यामध्ये ७७ लाख ७६ हजार छ सय २८ पुरुष र ७६ लाख ५१ हजार एक सय ४३ महिला रहेका थिए। यस्तै तेस्रो लिंगी मतदाताको संख्या एक सय ६७ रहेका थिए।
सोमबार बसेको मन्‍त्रीपरिषद्को बैठकले आगामी वैशाखमा पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ वटा जिल्लाहरूमा निर्वाचन गराउने निर्णय गरेको छ। उक्त जानकारी प्रधानमन्‍त्री ओलीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीलाई दिइसकेका छन्।
प्रधानमन्‍त्री ओलीले निर्वाचन आयोगलाई दिएको जानकारीअनुसार पहिलो चरण अन्तर्गत वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्‍चिम प्रदेशका ४० जिल्लामा निर्वाचन गरिने छ। दोस्रो चरणमा प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशका ३७ जिल्लामा निर्वाचन गरिने छ।
निर्वाचन आयोगले अहिले मतदान केन्द्र निर्धारणको गृहकार्य गरिरहेको छ। निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ। यस्तै, कार्यविधि, निर्देशिका पनि तयार गरेको छ। २०७४ सालमा सम्पन्‍न प्रतिनिधिसभा निर्वाचनमा देशभरका १० हजार छ सय ७१ स्थलमा १९ हजार आठ सय नौ मतदान केन्द्र राखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्