काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनप्रति विमति राख्दै पुष्पकमल दाहाल प्रचण्डसँगै आन्दोलनमा उत्रिएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै घर भएको वडाका नेताले छाडेका छन्।
नेपाल काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वरमा घर बनाएर २०५० सालतिरदेखि बस्‍न थालेका हुन्। उक्त वडाका वडाध्यक्ष नवराज पराजुलीलगायत वडा सदस्यहरुले पनि नेपाललाई छाेडेर ओलीतिर लागेका छन्।
हाल काठमाडौंको २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने ३२ वडामा १८ हजारभन्दा बढी मतदाता छन्। नेपालले २०७० को दोस्रो संविधानसभा र २०७४ मा भएको संसदीय निर्वाचनमा उक्त वडाबाट भारी मतले जितेका थिए। २०७४ को निर्वाचनमा उक्त वडामा मात्रै उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेललाई झन्डै आठ हजार मतले पराजित गरेका थिए।
३२ नम्बर वडामा अहिलेसम्म सम्पन्‍न तीनवटा स्थानीय निर्वाचनमा नेकपाले नै जित हासिल गर्दै आएको छ। यसकारण पनि संसद्को निर्वाचनमा पनि उक्त वडाले जितहारमा अहम् भूमिका खेल्छ। वडाका अध्यक्षलगायत चार जना सदस्य सबैले नै अहिले नेपाललाई छाडेर ओली नेतृत्वको नेकपालाई समर्थन गरेका छन्।
‘‘वरिष्ठ नेता माधव नेपाललााई जहिल्यै पनि साथ र सहयोग गरियो, तर उनले कहिल्यै हामीले प्रस्ताव गरेको विकास निर्माणलगायत अन्य काममा मद्दत गरेनन्। उनलाई हामी स्थानीय राजनीतिकर्मीको निर्वाचनताका मात्रै सम्झना आउँछ। अब हामी उनको विकल्प खोज्‍ने छौं।’’
नेपालले कहिल्यै पनि जनताका काम नगरेको र स्थानीय नेता-कार्यकर्तालाई सहयोग नगरेको वडा नं ३२ का एक सदस्य बताउँछन्। ‘‘वरिष्ठ नेता माधव नेपाललााई जहिल्यै पनि साथ र सहयोग गरियो, तर उनले कहिल्यै हामीले प्रस्ताव गरेको विकास निर्माणलगायत अन्य काममा मद्दत गरेनन्,’’ उनी भन्छन्, ‘‘उनलाई हामी स्थानीय राजनीतिकर्मीको निर्वाचनताका मात्रै सम्झना आउँछ। अब हामी उनको विकल्प खोज्‍ने छौं।’’
नेपालले आफूलाई कहिल्यै पनि राजनेता बनाउनेबारे नसोचेको र झिनामसिना कुरामा मात्रै अल्झिएको उनको भनाइ छ। ‘‘उनी प्रधानमन्त्री र अन्य शीर्ष पदमा हुँदासमेत कोटेश्वरको विकासमा ध्यान दिएनन्,’’ ती सदस्य भन्छन्, ‘‘विशेषगरी त्रिभुवन विमानस्थल र तीनकुनेको मुआब्जामा स्थानीयलाई परेको मर्काबारे नेता नेपालले कहिल्यै सकारात्मक काम गरेनन्।’’
अबको निर्वाचनमा नेपाललाई मद्दत गर्न निकै अप्ठेरो पर्ने उनको बुझाइ छ। उनको दाबी पत्याउने हो भने, आगामी निर्वाचनमा नेकपाका स्थानीय नेता-कार्यकर्ताले उनलाई मद्दत नगर्ने हुनाले उम्मेदवार बन्‍नै कठिन पर्नेछ।
वडा नम्बर ३२ का नेकपाका स्थानीय नेता-कार्यकर्तालाई नेपाल अर्का नेता पुष्पकमल दाहालको पछि लागेको पटक्कै चित्त बुझेको छैन। अर्कोतिर जित हासिल गर्दा पनि जनताको पिरमर्का नसुन्‍ने र गुट निर्माण तथा सानातिना कुरामा अल्झने उनको आदत उनकै राजनीतिक भविष्यका निम्ति हानिकारक हुन पुगेको नेकपा समर्थक स्थानीय बताउँछन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनप्रति विमति राख्दै पुष्पकमल दाहाल प्रचण्डसँगै आन्दोलनमा उत्रिएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै घर भएको वडाका नेताले छाडेका छन्।
नेपाल काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वरमा घर बनाएर २०५० सालतिरदेखि बस्‍न थालेका हुन्। उक्त वडाका वडाध्यक्ष नवराज पराजुलीलगायत वडा सदस्यहरुले पनि नेपाललाई छाेडेर ओलीतिर लागेका छन्।
हाल काठमाडौंको २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने ३२ वडामा १८ हजारभन्दा बढी मतदाता छन्। नेपालले २०७० को दोस्रो संविधानसभा र २०७४ मा भएको संसदीय निर्वाचनमा उक्त वडाबाट भारी मतले जितेका थिए। २०७४ को निर्वाचनमा उक्त वडामा मात्रै उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेललाई झन्डै आठ हजार मतले पराजित गरेका थिए।
३२ नम्बर वडामा अहिलेसम्म सम्पन्‍न तीनवटा स्थानीय निर्वाचनमा नेकपाले नै जित हासिल गर्दै आएको छ। यसकारण पनि संसद्को निर्वाचनमा पनि उक्त वडाले जितहारमा अहम् भूमिका खेल्छ। वडाका अध्यक्षलगायत चार जना सदस्य सबैले नै अहिले नेपाललाई छाडेर ओली नेतृत्वको नेकपालाई समर्थन गरेका छन्।
‘‘वरिष्ठ नेता माधव नेपाललााई जहिल्यै पनि साथ र सहयोग गरियो, तर उनले कहिल्यै हामीले प्रस्ताव गरेको विकास निर्माणलगायत अन्य काममा मद्दत गरेनन्। उनलाई हामी स्थानीय राजनीतिकर्मीको निर्वाचनताका मात्रै सम्झना आउँछ। अब हामी उनको विकल्प खोज्‍ने छौं।’’
नेपालले कहिल्यै पनि जनताका काम नगरेको र स्थानीय नेता-कार्यकर्तालाई सहयोग नगरेको वडा नं ३२ का एक सदस्य बताउँछन्। ‘‘वरिष्ठ नेता माधव नेपाललााई जहिल्यै पनि साथ र सहयोग गरियो, तर उनले कहिल्यै हामीले प्रस्ताव गरेको विकास निर्माणलगायत अन्य काममा मद्दत गरेनन्,’’ उनी भन्छन्, ‘‘उनलाई हामी स्थानीय राजनीतिकर्मीको निर्वाचनताका मात्रै सम्झना आउँछ। अब हामी उनको विकल्प खोज्‍ने छौं।’’
नेपालले आफूलाई कहिल्यै पनि राजनेता बनाउनेबारे नसोचेको र झिनामसिना कुरामा मात्रै अल्झिएको उनको भनाइ छ। ‘‘उनी प्रधानमन्त्री र अन्य शीर्ष पदमा हुँदासमेत कोटेश्वरको विकासमा ध्यान दिएनन्,’’ ती सदस्य भन्छन्, ‘‘विशेषगरी त्रिभुवन विमानस्थल र तीनकुनेको मुआब्जामा स्थानीयलाई परेको मर्काबारे नेता नेपालले कहिल्यै सकारात्मक काम गरेनन्।’’
अबको निर्वाचनमा नेपाललाई मद्दत गर्न निकै अप्ठेरो पर्ने उनको बुझाइ छ। उनको दाबी पत्याउने हो भने, आगामी निर्वाचनमा नेकपाका स्थानीय नेता-कार्यकर्ताले उनलाई मद्दत नगर्ने हुनाले उम्मेदवार बन्‍नै कठिन पर्नेछ।
वडा नम्बर ३२ का नेकपाका स्थानीय नेता-कार्यकर्तालाई नेपाल अर्का नेता पुष्पकमल दाहालको पछि लागेको पटक्कै चित्त बुझेको छैन। अर्कोतिर जित हासिल गर्दा पनि जनताको पिरमर्का नसुन्‍ने र गुट निर्माण तथा सानातिना कुरामा अल्झने उनको आदत उनकै राजनीतिक भविष्यका निम्ति हानिकारक हुन पुगेको नेकपा समर्थक स्थानीय बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्