काठमाडौं। प्रतिनिधिसभास विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा दुई लाख प्रदर्शनकारी उतार्ने दाबी गरेको छ।
आज काठमाडौंस्थित प्रदर्शनीमार्गमा हुने आमसभामा दुई लाखभन्दा बढी मानिस उतार्ने उदेश्यसहित काठमाडौं उपत्यकाका विभिन्‍न ठाउँबाट जुलुस सुरू हुन लागेको सूर्य सुवेदीले जानकारी दिएका छन्।
उनका अनुसार सुनधारा र केशरमहलबाट मूल जुलुस कार्यक्रमस्थलमा प्रवेश गर्नेछन् भने सुनधाराको जुलुसलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केशरमहलको जुलुसलाई नारायणकाजी श्रेष्ठलगायतले नेतृत्व गर्ने छन्।
विद्युत् प्राधिकरण र भद्रकालीमासमेत डिजिटल डिस्प्ले राखिएको छ भने त्रिपुरेश्वरसम्म सुन्‍न सक्ने गरी माइकको व्यवस्था गरिएको छ। आज हुने विरोधसभामा काठमाडौं उपत्यकाभन्दा बाहिरबाट बढी मात्रामा प्रदर्शनकारी उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ।
महोत्तरीका नेता राजु थापाका अनुसार सो जिल्लाबाट मात्रै ३८ वटा बसमा प्रदर्शनकारीलाई काठमाडौंमा उतारिएको छ भने अन्यत्रबाट पनि उत्तिकै संख्यामा प्रदर्शनकारी काठमाडौं आउने अपेक्षा आयोजकले गरेका छन्।
आजको आमसभालाई अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने गरी कार्यतालिका निर्माण गरेको आयोजकले जानकारी दिएको छ। आमसभा अपरान्ह १२ बजेबाट सुरू हुने केन्द्रीय संघर्ष समितिले जनाएको छ।
यस्ताे छ जुलुसकाे तयारी:
" /> काठमाडौं। प्रतिनिधिसभास विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा दुई लाख प्रदर्शनकारी उतार्ने दाबी गरेको छ।
आज काठमाडौंस्थित प्रदर्शनीमार्गमा हुने आमसभामा दुई लाखभन्दा बढी मानिस उतार्ने उदेश्यसहित काठमाडौं उपत्यकाका विभिन्‍न ठाउँबाट जुलुस सुरू हुन लागेको सूर्य सुवेदीले जानकारी दिएका छन्।
उनका अनुसार सुनधारा र केशरमहलबाट मूल जुलुस कार्यक्रमस्थलमा प्रवेश गर्नेछन् भने सुनधाराको जुलुसलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केशरमहलको जुलुसलाई नारायणकाजी श्रेष्ठलगायतले नेतृत्व गर्ने छन्।
विद्युत् प्राधिकरण र भद्रकालीमासमेत डिजिटल डिस्प्ले राखिएको छ भने त्रिपुरेश्वरसम्म सुन्‍न सक्ने गरी माइकको व्यवस्था गरिएको छ। आज हुने विरोधसभामा काठमाडौं उपत्यकाभन्दा बाहिरबाट बढी मात्रामा प्रदर्शनकारी उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ।
महोत्तरीका नेता राजु थापाका अनुसार सो जिल्लाबाट मात्रै ३८ वटा बसमा प्रदर्शनकारीलाई काठमाडौंमा उतारिएको छ भने अन्यत्रबाट पनि उत्तिकै संख्यामा प्रदर्शनकारी काठमाडौं आउने अपेक्षा आयोजकले गरेका छन्।
आजको आमसभालाई अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने गरी कार्यतालिका निर्माण गरेको आयोजकले जानकारी दिएको छ। आमसभा अपरान्ह १२ बजेबाट सुरू हुने केन्द्रीय संघर्ष समितिले जनाएको छ।
यस्ताे छ जुलुसकाे तयारी:
"> प्रचण्ड समूहको जुलुस सुरु हुँदै, दुई लाख प्रदर्शनकारी उतार्ने दाबी: Dekhapadhi सुनधारा र केशरमहलबाट मूल जुलुस कार्यक्रमस्थलमा प्रवेश गर्नेछन् भने सुनधाराको जुलुसलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केशरमहलको जुलुसलाई नारायणकाजी श्रेष्ठलगायतले नेतृत्व गर्ने छन्।
• आजको आमसभालाई अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने गरी कार्यतालिका निर्माण गरेको आयोजकले जानकारी दिएको छ।
फाइल तस्बिर
प्रचण्ड समूहको जुलुस सुरु हुँदै, दुई लाख प्रदर्शनकारी उतार्ने दाबी
काठमाडौं। प्रतिनिधिसभास विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा दुई लाख प्रदर्शनकारी उतार्ने दाबी गरेको छ।
उनका अनुसार सुनधारा र केशरमहलबाट मूल जुलुस कार्यक्रमस्थलमा प्रवेश गर्नेछन् भने सुनधाराको जुलुसलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केशरमहलको जुलुसलाई नारायणकाजी श्रेष्ठलगायतले नेतृत्व गर्ने छन्।
महोत्तरीका नेता राजु थापाका अनुसार सो जिल्लाबाट मात्रै ३८ वटा बसमा प्रदर्शनकारीलाई काठमाडौंमा उतारिएको छ भने अन्यत्रबाट पनि उत्तिकै संख्यामा प्रदर्शनकारी काठमाडौं आउने अपेक्षा आयोजकले गरेका छन्।
आजको आमसभालाई अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने गरी कार्यतालिका निर्माण गरेको आयोजकले जानकारी दिएको छ। आमसभा अपरान्ह १२ बजेबाट सुरू हुने केन्द्रीय संघर्ष समितिले जनाएको छ।
यस्ताे छ जुलुसकाे तयारी:
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्