काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ।
प्रदर्शनमा दुई लाख मानिसलाई उतार्ने दाबी उक्त समूहको छ।
प्रतिनिधिसभा विघटन र संसदीय सुनुवाइबिना संवैधानिक निकायहरूमा सरकारले पदाधिकारी नियुक्ति गरेको विषयलाई लिएर शक्ति प्रदर्शन गर्न लागेको हो।
समूहले सुनधारासँगै केशरमहलबाट जुलुस निकाल्ने तयारी गरेको छ।
जुलुसपछि भृकुटीमण्डपमा विरोधसभा हुनेछ। विभिन्न तीन ठाउँमा डिजिटल स्क्रिन राखिएको छ भने ठाउँ-ठाउँमा माइक जडान गरिएको छ।
विरोधसभा सुरु हुनअघिका केही दृश्य:

प्रचण्ड समूहकाे विराेध प्रदर्शनअघि काठमाडाैंकाे सडक (फाेटाेफिचर): Dekhapadhi
प्रतिनिधिसभा विघटन र संसदीय सुनुवाइ विना संवैधानिक निकायहरूमा सरकारले पदाधिकारी नियुक्ति गरेको विषयलाई लिएर प्रचण्ड समूहले शक्ति प्रदर्शन गर्न लागेको हो।

प्रचण्ड समूहकाे विराेध प्रदर्शनअघि काठमाडाैंकाे सडक (फाेटाेफिचर)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ।

प्रदर्शनमा दुई लाख मानिसलाई उतार्ने दाबी उक्त समूहको छ।

प्रतिनिधिसभा विघटन र संसदीय सुनुवाइबिना संवैधानिक निकायहरूमा सरकारले पदाधिकारी नियुक्ति गरेको विषयलाई लिएर शक्ति प्रदर्शन गर्न लागेको हो।

समूहले सुनधारासँगै केशरमहलबाट जुलुस निकाल्ने तयारी गरेको छ।

जुलुसपछि भृकुटीमण्डपमा विरोधसभा हुनेछ। विभिन्‍न तीन ठाउँमा डिजिटल स्क्रिन राखिएको छ भने ठाउँ-ठाउँमा माइक जडान गरिएको छ।

विरोधसभा सुरु हुनअघिका केही दृश्य: