काठमाडौं। प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरूमा भएको नियुक्तिलाई लिएर नेकपाको प्रचण्ड समूहले शक्ति प्रदर्शन गरेपछि हुने विरोधसभामा १७ जना नेताले बोल्ने भएका छन्। सभामा बोल्नेको सूचीमा केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्यदेखि पार्टीका प्रवक्ता, वरिष्ठ नेता र अध्यक्ष छन्।

यसअघि माघको ९ गते आयोजित विरोध सभामा सीमित नेतालाई मात्रै बोल्न दिएपछि भएको असन्तुष्टिलाई ध्यान दिँदै उक्त समूहले कार्यक्रम सञ्चालन गर्नेदेखि स्वागत मन्तव्य हुँदै मन्तव्य राख्ने १७ जनाको सूची सार्वजनिक गरेको छ।

केन्द्रीय कमिटी सदस्यहरू अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी र स्थायी कमिटी सदस्यहरू जनार्धन शर्मा, देवप्रसाद गुरूङ र रघुजी पन्तले विरोध सभामा बोल्ने भएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरोधसभामा बोल्नेको सूचीमा छन्।

" /> काठमाडौं। प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरूमा भएको नियुक्तिलाई लिएर नेकपाको प्रचण्ड समूहले शक्ति प्रदर्शन गरेपछि हुने विरोधसभामा १७ जना नेताले बोल्ने भएका छन्। सभामा बोल्नेको सूचीमा केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्यदेखि पार्टीका प्रवक्ता, वरिष्ठ नेता र अध्यक्ष छन्।

यसअघि माघको ९ गते आयोजित विरोध सभामा सीमित नेतालाई मात्रै बोल्न दिएपछि भएको असन्तुष्टिलाई ध्यान दिँदै उक्त समूहले कार्यक्रम सञ्चालन गर्नेदेखि स्वागत मन्तव्य हुँदै मन्तव्य राख्ने १७ जनाको सूची सार्वजनिक गरेको छ।

केन्द्रीय कमिटी सदस्यहरू अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी र स्थायी कमिटी सदस्यहरू जनार्धन शर्मा, देवप्रसाद गुरूङ र रघुजी पन्तले विरोध सभामा बोल्ने भएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरोधसभामा बोल्नेको सूचीमा छन्।

"> प्रचण्ड समूहको विरोधसभामा बोल्ने सूचीमा १७ जना : Dekhapadhi माघको ९ गते आयोजित विरोध सभामा सीमित नेतालाई मात्रै बोल्न दिएपछि भएको असन्तुष्टिलाई ध्यान दिँदै उक्त समूहले कार्यक्रम सञ्चालन गर्नेदेखि स्वागत मन्तव्य हुँदै मन्तव्य राख्‍न १७ जनाको सूची सार्वजनिक गरेको हो।  ">
प्रचण्ड समूहको विरोधसभामा बोल्ने सूचीमा १७ जना
काठमाडौं। प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरूमा भएको नियुक्तिलाई लिएर नेकपाको प्रचण्ड समूहले शक्ति प्रदर्शन गरेपछि हुने विरोधसभामा १७ जना नेताले बोल्ने भएका छन्। सभामा बोल्नेको सूचीमा केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्यदेखि पार्टीका प्रवक्ता, वरिष्ठ नेता र अध्यक्ष छन्।

यसअघि माघको ९ गते आयोजित विरोध सभामा सीमित नेतालाई मात्रै बोल्न दिएपछि भएको असन्तुष्टिलाई ध्यान दिँदै उक्त समूहले कार्यक्रम सञ्चालन गर्नेदेखि स्वागत मन्तव्य हुँदै मन्तव्य राख्ने १७ जनाको सूची सार्वजनिक गरेको छ।

केन्द्रीय कमिटी सदस्यहरू अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी र स्थायी कमिटी सदस्यहरू जनार्धन शर्मा, देवप्रसाद गुरूङ र रघुजी पन्तले विरोध सभामा बोल्ने भएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरोधसभामा बोल्नेको सूचीमा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्