काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले गणतन्त्रमा बोल्न पाइने बताएकी छिन्। उनले प्रचण्ड समूहले आज आयोजना गरेको विरोधसभामा बोल्दै गणतन्त्रमा बोल्ने अधिकार आफूलाई रहेको बताएकी हुन्।
यसअघि, २००७ साल र २०४६ सालमा भएका आन्दोलनमा बोल्न पाउने माग गर्दै भएको र त्यो सफल भएपछि सबैलाई बोल्न पाउने अधिकार रहेको उनको भनाइ छ।
“राष्ट्रको सर्वोच्च संस्थामा निर्वाचनको प्रक्रियाबाट गएर तानाशाहको साँची बन्छ भने उसकोविरुद्ध बोल्न पाइन्छ। कसले भन्छ बोल्न पाइँदैनन भनेर, ?” उनले भनिन्।
“महिला अस्मिता त बलात्कृत भएर मारिएकी निर्मलाहरूको मिचिएको छ,” उनले भनिन्, “अहंकारीकाविरुद्ध, तानाशाहकाविरुद्ध बोल्न पाइन्छ।”
"सार्वजनिक पदको कुनै लिङ्ग हुँदैन। आफुले लिङ्गकोविरुद्ध नबोलेको बताउँदै उनले पदकाविरुद्ध बोलेको हो," उनले बताइन।

अहंकारीकाविरुद्ध, तानाशाहकाविरुद्ध बोल्न पाइन्छ : नेतृ झाँक्री: Dekhapadhi
उनले सार्वजनिक पदको कुनै लिङ्ग नहुने बताइन्। सोहीकारण, आफूले लिङ्गकोविरुद्ध नबोलेको बताउँदै उनले पदकाविरुद्ध बोलेको बताइन्।

अहंकारीकाविरुद्ध, तानाशाहकाविरुद्ध बोल्न पाइन्छ : नेतृ झाँक्री