काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेल्न खोजेको बताएका छन्।

आजको विरोधसभामा बोल्ने क्रममा देश गम्भीर परिस्थतीबाट गुज्रिरहेको र देशलाई यो अवस्थामा प्रधानमन्त्रीले पुर्याएको उनले आरोप लगाए। 

सन्काहाले आफ्नो सन्कीको भरमा गणतन्त्रलाई खाँडलमा हाल्ने प्रयास गरेका छन्। “खबरदार केपी ओली तानाशाहाहरूलाई ठिक पार्न जनता जागिसकेका छन्,” उनले भने।

संघीयतालाई मास्‍न पाइँदैन भन्दै जनसागर जागेर सडकमा आइसकेकाले अब सकिने पालो केपी ओलीको भएको चौधरीले बताए। 

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेल्न खोजेको बताएका छन्।

आजको विरोधसभामा बोल्ने क्रममा देश गम्भीर परिस्थतीबाट गुज्रिरहेको र देशलाई यो अवस्थामा प्रधानमन्त्रीले पुर्याएको उनले आरोप लगाए। 

सन्काहाले आफ्नो सन्कीको भरमा गणतन्त्रलाई खाँडलमा हाल्ने प्रयास गरेका छन्। “खबरदार केपी ओली तानाशाहाहरूलाई ठिक पार्न जनता जागिसकेका छन्,” उनले भने।

संघीयतालाई मास्‍न पाइँदैन भन्दै जनसागर जागेर सडकमा आइसकेकाले अब सकिने पालो केपी ओलीको भएको चौधरीले बताए। 

"> सन्कीको भरमा गणतन्त्र मास्‍न पाइँदैनः चौधरी: Dekhapadhi सन्काहाले आफ्नो सन्कीको भरमा गणतन्त्रलाई खाडलमा हाल्ने प्रयास गरेका छन्। “खबरदार केपी ओली तानाशाहाहरूलाई ठिक पार्न जनता जागिसकेका छन्,” उनले भने। ">
सन्कीको भरमा गणतन्त्र मास्‍न पाइँदैनः चौधरी <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेल्न खोजेको बताएका छन्।</p> <p style="text-align: justify;">आजको विरोधसभामा बोल्ने क्रममा देश गम्भीर परिस्थतीबाट गुज्रिरहेको र देशलाई यो अवस्थामा प्रधानमन्त्रीले पुर्याएको उनले आरोप लगाए।&nbsp;</p> <p style="text-align: justify;">सन्काहाले आफ्नो सन्कीको भरमा गणतन्त्रलाई खाँडलमा हाल्ने प्रयास गरेका छन्। &ldquo;खबरदार केपी ओली तानाशाहाहरूलाई ठिक पार्न जनता जागिसकेका छन्,&rdquo; उनले भने।</p> <p style="text-align: justify;">संघीयतालाई मास्&zwj;न पाइँदैन भन्दै जनसागर जागेर सडकमा आइसकेकाले अब सकिने पालो केपी ओलीको भएको चौधरीले बताए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्