काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो कुरा गरेर जनतालाई झुक्याएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेका सभालाई सम्बोधन गर्दै पन्तले विकास गरेको तथा हातखुट्टा बाँधेको भन्ने दुईवटा कुरा गरेर जनता झुक्याएको आरोप लगाएका हुन्।

“नारायणहिटीको गेटको दक्षिणतर्फ फर्केर ओलीजी भन्नुहुन्छ, मेरो कार्यकालमा जस्तो विकास कसैको पालामा भएन, त्यसको पाँच मिनेटपछि फेरि भन्नु हुन्छ, प्रचण्ड र माधवकुमारहरूले हातखुट्टा बाँधेर काम नै गर्न दिनु भएन,” पन्तले भने, “हातखुट्टा बाँधेको भए विकास विकासै कसरी भयो? विकासै विकासै भए, हातखुट्टा कसरी बाँध्ने काम भयो? म ओलीजीलाई एउटा मात्रै कुरा गर्न सुझाव दिन चाहन्छु।”

" /> काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो कुरा गरेर जनतालाई झुक्याएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेका सभालाई सम्बोधन गर्दै पन्तले विकास गरेको तथा हातखुट्टा बाँधेको भन्ने दुईवटा कुरा गरेर जनता झुक्याएको आरोप लगाएका हुन्।

“नारायणहिटीको गेटको दक्षिणतर्फ फर्केर ओलीजी भन्नुहुन्छ, मेरो कार्यकालमा जस्तो विकास कसैको पालामा भएन, त्यसको पाँच मिनेटपछि फेरि भन्नु हुन्छ, प्रचण्ड र माधवकुमारहरूले हातखुट्टा बाँधेर काम नै गर्न दिनु भएन,” पन्तले भने, “हातखुट्टा बाँधेको भए विकास विकासै कसरी भयो? विकासै विकासै भए, हातखुट्टा कसरी बाँध्ने काम भयो? म ओलीजीलाई एउटा मात्रै कुरा गर्न सुझाव दिन चाहन्छु।”

"> प्रचण्ड र माधवहरूले हातखुट्टा बाँधेको हो भने तपाईंले भनेको विकास कसरी भयो? : रघुजी पन्त  : Dekhapadhi
प्रचण्ड र माधवहरूले हातखुट्टा बाँधेको हो भने तपाईंले भनेको विकास कसरी भयो? : रघुजी पन्त   <p style="text-align: justify;">काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो कुरा गरेर जनतालाई झुक्याएको आरोप लगाएका छन्।</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेका सभालाई सम्बोधन गर्दै पन्तले विकास गरेको तथा हातखुट्टा बाँधेको भन्ने दुईवटा कुरा गरेर जनता झुक्याएको आरोप लगाएका हुन्।</p> <p style="text-align: justify;">&ldquo;नारायणहिटीको गेटको दक्षिणतर्फ फर्केर ओलीजी भन्नुहुन्छ, मेरो कार्यकालमा जस्तो विकास कसैको पालामा भएन, त्यसको पाँच मिनेटपछि फेरि भन्नु हुन्छ, प्रचण्ड र माधवकुमारहरूले हातखुट्टा बाँधेर काम नै गर्न दिनु भएन,&rdquo; पन्तले भने, &ldquo;हातखुट्टा बाँधेको भए विकास विकासै कसरी भयो? विकासै विकासै भए, हातखुट्टा कसरी बाँध्ने काम भयो? म ओलीजीलाई एउटा मात्रै कुरा गर्न सुझाव दिन चाहन्छु।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्