काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो बेलामा चुनाव हुन्छ भन्‍नु सरकारी गुटको 'स्याल हुइँयाँ' कुरा मात्र भएको बताए। 

"हामीले एउटा कुरा सुनिराख्या छौं। चुनावमा सम्पन्‍न गर्नुभन्दा ठूलो लोकतन्त्र के हुन सक्छ? भन्दै सरकार गुटका मान्छेहरू कुर्लिरहेका छन्। यो 'स्याल हुइँयाँ' कुरा हो," प्रवक्ता श्रेष्ठले भने। 

"प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम गरेका छन्। सडकमा कम्युनिस्ट पार्टीको नेता भन्दै गुटको नेता भएका छन्। प्रधान्मन्त्री ओलीको गलत कदमको विरूद्ध अहिलेको संघर्ष भएकाले प्रतिनिसधिसभा पुनर्स्थापना र असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी हुनेछ," प्रवक्ता श्रेष्ठले बताए। 

उनले आज प्रचण्ड समूहले आयोजना गरेको विरोधसभामा बोल्दै विश्वमा तानाशाहाहरूले दुई प्रकारबाट फाँसीवाद लागू गरिरहेका छन्। पहिलो लोकतन्त्र र संविधानलाई उपहास गरेर र दोस्रो विकास र समृद्धिको नारा लिएर फाँसीवाद लागू गर्छन। ओलीले दोस्रो तरिकाले फाँसीबाद लगाउन खाजेको उनले बताए।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो बेलामा चुनाव हुन्छ भन्‍नु सरकारी गुटको 'स्याल हुइँयाँ' कुरा मात्र भएको बताए। 

"हामीले एउटा कुरा सुनिराख्या छौं। चुनावमा सम्पन्‍न गर्नुभन्दा ठूलो लोकतन्त्र के हुन सक्छ? भन्दै सरकार गुटका मान्छेहरू कुर्लिरहेका छन्। यो 'स्याल हुइँयाँ' कुरा हो," प्रवक्ता श्रेष्ठले भने। 

"प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम गरेका छन्। सडकमा कम्युनिस्ट पार्टीको नेता भन्दै गुटको नेता भएका छन्। प्रधान्मन्त्री ओलीको गलत कदमको विरूद्ध अहिलेको संघर्ष भएकाले प्रतिनिसधिसभा पुनर्स्थापना र असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी हुनेछ," प्रवक्ता श्रेष्ठले बताए। 

उनले आज प्रचण्ड समूहले आयोजना गरेको विरोधसभामा बोल्दै विश्वमा तानाशाहाहरूले दुई प्रकारबाट फाँसीवाद लागू गरिरहेका छन्। पहिलो लोकतन्त्र र संविधानलाई उपहास गरेर र दोस्रो विकास र समृद्धिको नारा लिएर फाँसीवाद लागू गर्छन। ओलीले दोस्रो तरिकाले फाँसीबाद लगाउन खाजेको उनले बताए।

"> चुनाव हुन्छ भन्‍नु सरकारी गुटको 'स्याल हुइँयाँ' कुरा मात्र : प्रवक्ता श्रेष्ठ: Dekhapadhi
चुनाव हुन्छ भन्‍नु सरकारी गुटको 'स्याल हुइँयाँ' कुरा मात्र : प्रवक्ता श्रेष्ठ <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो बेलामा चुनाव हुन्छ भन्&zwj;नु सरकारी गुटको &#39;स्याल हुइँयाँ&#39; कुरा मात्र भएको बताए।&nbsp;</p> <p style="text-align: justify;">&quot;हामीले एउटा कुरा सुनिराख्या छौं। चुनावमा सम्पन्&zwj;न गर्नुभन्दा ठूलो लोकतन्त्र के हुन सक्छ? भन्दै सरकार गुटका मान्छेहरू कुर्लिरहेका छन्। यो &#39;स्याल हुइँयाँ&#39; कुरा हो,&quot; प्रवक्ता श्रेष्ठले भने।&nbsp;</p> <p style="text-align: justify;">&quot;प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम गरेका छन्। सडकमा कम्युनिस्ट पार्टीको नेता भन्दै गुटको नेता भएका छन्। प्रधान्मन्त्री ओलीको गलत कदमको विरूद्ध अहिलेको संघर्ष भएकाले प्रतिनिसधिसभा पुनर्स्थापना र असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी हुनेछ,&quot; प्रवक्ता श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">उनले आज प्रचण्ड समूहले आयोजना गरेको विरोधसभामा बोल्दै विश्वमा तानाशाहाहरूले दुई प्रकारबाट फाँसीवाद लागू गरिरहेका छन्। पहिलो लोकतन्त्र र संविधानलाई उपहास गरेर र दोस्रो विकास र समृद्धिको नारा लिएर फाँसीवाद लागू गर्छन। ओलीले दोस्रो तरिकाले फाँसीबाद लगाउन खाजेको उनले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्