काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई ‘केपी फाउन्डेसन’का अध्यक्ष रहेको टिप्पणी गरेका छन्।
उनले नेकपाको अध्यक्ष ओली हुनै नसक्ने दावी गरे। काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भन्‍नैपरे ओलीलाई ‘केपी फाउण्डेसन’को अध्यक्षबाहेक ‘केपी गुट’को अध्यक्ष भन्‍न मिल्ने बताए।
“नेकपाको ४४१ जना केन्द्रीय कमिटी सदस्यमध्ये २९१ जनाको हस्ताक्षर भएको कागज निर्वाचन आयोगमा बुझाएका छौं। त्यसकारण ओली नेकपाको अध्यक्ष होइनन्। केपी गुटका अध्यक्ष भने हुन्छ। अर्को नाम राख्नु हुन्छ भने 'केपी फाउण्डेसन'का अध्यक्ष हुन्,”  नेपालले भने।
"प्रधानमन्त्री ओलीलाई लालसलाम र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत र पार्टीको बैठक पटक्कै मन पर्दैन। उनलाई अपमान र थर्काउन मात्र मनपर्छ। अहिले निर्वाचन आयोगमा गएर ओलीले थर्कमान गर्न खोजिरहेका छन्।  तपाईहरू (निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरू) आत्तिनु पर्ने छैन।  किनभने यो देशको संविधानलाई समाप्त गर्न ओलीले सक्दैनन्, हामी जिउँदै छौं,” नेपालले भने।
ओलीले गणतन्त्र नल्याएको, संघीयतालाई अपनत्व ग्रहण नगरेको र समावेशितालाई नचाहेको आरोप लगाउँदै नेता नेपालले ओली 'प्रतिगमनको प्रतीक' भएको बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई ‘केपी फाउन्डेसन’का अध्यक्ष रहेको टिप्पणी गरेका छन्।
उनले नेकपाको अध्यक्ष ओली हुनै नसक्ने दावी गरे। काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भन्‍नैपरे ओलीलाई ‘केपी फाउण्डेसन’को अध्यक्षबाहेक ‘केपी गुट’को अध्यक्ष भन्‍न मिल्ने बताए।
“नेकपाको ४४१ जना केन्द्रीय कमिटी सदस्यमध्ये २९१ जनाको हस्ताक्षर भएको कागज निर्वाचन आयोगमा बुझाएका छौं। त्यसकारण ओली नेकपाको अध्यक्ष होइनन्। केपी गुटका अध्यक्ष भने हुन्छ। अर्को नाम राख्नु हुन्छ भने 'केपी फाउण्डेसन'का अध्यक्ष हुन्,”  नेपालले भने।
"प्रधानमन्त्री ओलीलाई लालसलाम र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत र पार्टीको बैठक पटक्कै मन पर्दैन। उनलाई अपमान र थर्काउन मात्र मनपर्छ। अहिले निर्वाचन आयोगमा गएर ओलीले थर्कमान गर्न खोजिरहेका छन्।  तपाईहरू (निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरू) आत्तिनु पर्ने छैन।  किनभने यो देशको संविधानलाई समाप्त गर्न ओलीले सक्दैनन्, हामी जिउँदै छौं,” नेपालले भने।
ओलीले गणतन्त्र नल्याएको, संघीयतालाई अपनत्व ग्रहण नगरेको र समावेशितालाई नचाहेको आरोप लगाउँदै नेता नेपालले ओली 'प्रतिगमनको प्रतीक' भएको बताए।
"> ओली ‘केपी फाउण्डेसन’ का अध्यक्ष हुन् : नेता नेपाल: Dekhapadhi
ओली ‘केपी फाउण्डेसन’ का अध्यक्ष हुन् : नेता नेपाल
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई ‘केपी फाउन्डेसन’का अध्यक्ष रहेको टिप्पणी गरेका छन्।
“नेकपाको ४४१ जना केन्द्रीय कमिटी सदस्यमध्ये २९१ जनाको हस्ताक्षर भएको कागज निर्वाचन आयोगमा बुझाएका छौं। त्यसकारण ओली नेकपाको अध्यक्ष होइनन्। केपी गुटका अध्यक्ष भने हुन्छ। अर्को नाम राख्नु हुन्छ भने 'केपी फाउण्डेसन'का अध्यक्ष हुन्,”  नेपालले भने।
"प्रधानमन्त्री ओलीलाई लालसलाम र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत र पार्टीको बैठक पटक्कै मन पर्दैन। उनलाई अपमान र थर्काउन मात्र मनपर्छ। अहिले निर्वाचन आयोगमा गएर ओलीले थर्कमान गर्न खोजिरहेका छन्।  तपाईहरू (निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरू) आत्तिनु पर्ने छैन।  किनभने यो देशको संविधानलाई समाप्त गर्न ओलीले सक्दैनन्, हामी जिउँदै छौं,” नेपालले भने।
ओलीले गणतन्त्र नल्याएको, संघीयतालाई अपनत्व ग्रहण नगरेको र समावेशितालाई नचाहेको आरोप लगाउँदै नेता नेपालले ओली 'प्रतिगमनको प्रतीक' भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्