काठमाडौं। नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा दिएको वक्तव्य निकाल्न सुझाव दिएका छन्।
जनताको बीचमा जान अलिकति ठाउँ राख्ने हो भने ओलीले पदबाट राजीनामा दिएर वक्तव्य दिनुको विकल्प नरहेको बताए।
“तुरून्त राजीनामा दिएर वक्तव्य निकालेको अवस्थामा केपीजीलाई जनताको बीचमा जान अलिकति ठाउँ हुन्थ्यो। तर, उहाँ अझै निरंकुशतातिर जाने मलाई थाहा छ,” अध्यक्ष प्रचण्डले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभामा भने।
"प्रधानमन्त्री ओली जनताको शरणमाभन्दा भगवानको शरणमा गएका छन्। हाम्रो भगवान भनेको जीवित नेपाली जनता हुन्। हामी तपाईंहरूको शरणमा छौं। जनताको धार्मीक आस्थाप्रति हाम्रो सम्मान छ। केपी चाहिँ भगवानको शरणमा हुनुहुन्छ।” उनले भने।
"आफ्नो निर्वाचन क्षेत्र (चितवनको माडी) मा रहेको अयोध्यापुरीमा भगवान राम र सीताको मूर्ती राखेर मन्दिर बनाउने तयारीमा प्रधानमन्त्री रहँदा सबैभन्दा बढी खुसी हुनेछु। तर, राम जन्मेको हो कि होइन भनेर त्यसबारे अन्वेषण हुनुपर्छ," उनले भने।
“केपीजीले एउटा सभामा भन्‍नुभयो, मैले अयोध्यापुरीमा राम मन्दिर बनाउने भएको छु। प्रचण्ड बोल्दै बोल्दैनन्” प्रचण्डले भने, “मेरो चुनौती केपीजीलाई के छ भने तपाईं साँच्चै मेरो निर्वाचन क्षेत्रमा राम मन्दिर स्थापना गर्ने हो भने अन्वेषण गरौं, म सबैभन्दा खुसी हुन्छु।”
उनले प्रधानमन्त्री ओलीलाई ठगको संज्ञा दिए। त्यो गएको तीन वर्षमा अनुभूत भएको बताए।
फरक प्रसङ्गमा प्रचण्डले माधवकुमार नेपाल आफ्नो कार्यकर्ता नभइ बरू माधवकुमार नेपालको कार्यकर्ता आफू भएको बताए।
" /> काठमाडौं। नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा दिएको वक्तव्य निकाल्न सुझाव दिएका छन्।
जनताको बीचमा जान अलिकति ठाउँ राख्ने हो भने ओलीले पदबाट राजीनामा दिएर वक्तव्य दिनुको विकल्प नरहेको बताए।
“तुरून्त राजीनामा दिएर वक्तव्य निकालेको अवस्थामा केपीजीलाई जनताको बीचमा जान अलिकति ठाउँ हुन्थ्यो। तर, उहाँ अझै निरंकुशतातिर जाने मलाई थाहा छ,” अध्यक्ष प्रचण्डले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभामा भने।
"प्रधानमन्त्री ओली जनताको शरणमाभन्दा भगवानको शरणमा गएका छन्। हाम्रो भगवान भनेको जीवित नेपाली जनता हुन्। हामी तपाईंहरूको शरणमा छौं। जनताको धार्मीक आस्थाप्रति हाम्रो सम्मान छ। केपी चाहिँ भगवानको शरणमा हुनुहुन्छ।” उनले भने।
"आफ्नो निर्वाचन क्षेत्र (चितवनको माडी) मा रहेको अयोध्यापुरीमा भगवान राम र सीताको मूर्ती राखेर मन्दिर बनाउने तयारीमा प्रधानमन्त्री रहँदा सबैभन्दा बढी खुसी हुनेछु। तर, राम जन्मेको हो कि होइन भनेर त्यसबारे अन्वेषण हुनुपर्छ," उनले भने।
“केपीजीले एउटा सभामा भन्‍नुभयो, मैले अयोध्यापुरीमा राम मन्दिर बनाउने भएको छु। प्रचण्ड बोल्दै बोल्दैनन्” प्रचण्डले भने, “मेरो चुनौती केपीजीलाई के छ भने तपाईं साँच्चै मेरो निर्वाचन क्षेत्रमा राम मन्दिर स्थापना गर्ने हो भने अन्वेषण गरौं, म सबैभन्दा खुसी हुन्छु।”
उनले प्रधानमन्त्री ओलीलाई ठगको संज्ञा दिए। त्यो गएको तीन वर्षमा अनुभूत भएको बताए।
फरक प्रसङ्गमा प्रचण्डले माधवकुमार नेपाल आफ्नो कार्यकर्ता नभइ बरू माधवकुमार नेपालको कार्यकर्ता आफू भएको बताए।
"> केपीजी भगवानभन्दा जनताको शरणमा आउनुहोस् : अध्यक्ष प्रचण्ड: Dekhapadhi "प्रधानमन्त्री ओली जनताको शरणमाभन्दा भगवानको शरणमा गएका छन्। हाम्रो भगवान भनेको जीवित नेपाली जनता हुन्। हामी तपाईंहरूको शरणमा छौं। जनताको धार्मीक आस्थाप्रति हाम्रो सम्मान छ। केपी चाहिँ भगवानको शरणमा हुनुहुन्छ।” उनले भने।
• “केपीजीले एउटा सभामा भन्‍नुभयो, मैले अयोध्यापुरीमा राम मन्दिर बनाउने भएको छु। प्रचण्ड बोल्दै बोल्दैनन्” प्रचण्डले भने, “मेरो चुनौती केपीजीलाई के छ भने तपाईं साँच्चै मेरो निर्वाचन क्षेत्रमा राम मन्दिर स्थापना गर्ने हो भने अन्वेषण गरौं, म सबैभन्दा खुसी हुन्छु।”
केपीजी भगवानभन्दा जनताको शरणमा आउनुहोस् : अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा दिएको वक्तव्य निकाल्न सुझाव दिएका छन्।
जनताको बीचमा जान अलिकति ठाउँ राख्ने हो भने ओलीले पदबाट राजीनामा दिएर वक्तव्य दिनुको विकल्प नरहेको बताए।
“तुरून्त राजीनामा दिएर वक्तव्य निकालेको अवस्थामा केपीजीलाई जनताको बीचमा जान अलिकति ठाउँ हुन्थ्यो। तर, उहाँ अझै निरंकुशतातिर जाने मलाई थाहा छ,” अध्यक्ष प्रचण्डले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभामा भने।
"प्रधानमन्त्री ओली जनताको शरणमाभन्दा भगवानको शरणमा गएका छन्। हाम्रो भगवान भनेको जीवित नेपाली जनता हुन्। हामी तपाईंहरूको शरणमा छौं। जनताको धार्मीक आस्थाप्रति हाम्रो सम्मान छ। केपी चाहिँ भगवानको शरणमा हुनुहुन्छ।” उनले भने।
"आफ्नो निर्वाचन क्षेत्र (चितवनको माडी) मा रहेको अयोध्यापुरीमा भगवान राम र सीताको मूर्ती राखेर मन्दिर बनाउने तयारीमा प्रधानमन्त्री रहँदा सबैभन्दा बढी खुसी हुनेछु। तर, राम जन्मेको हो कि होइन भनेर त्यसबारे अन्वेषण हुनुपर्छ," उनले भने।
उनले प्रधानमन्त्री ओलीलाई ठगको संज्ञा दिए। त्यो गएको तीन वर्षमा अनुभूत भएको बताए।
फरक प्रसङ्गमा प्रचण्डले माधवकुमार नेपाल आफ्नो कार्यकर्ता नभइ बरू माधवकुमार नेपालको कार्यकर्ता आफू भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्