सिफारिस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्कीको भाषा प्रयोग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा बिभाजित भएर अलग कार्यक्रम गरिरहेको समूहले काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि धम्कीको भाषा प्रयोग गरेका हुन्।

सर्वोच्च अदालतले जनसभालाई हेरेर निर्णय दिनुपर्ने तथा निर्वाचन आयोगले गतिलो संकेत नदिएको भन्दै अध्यक्ष प्रचण्डले धम्कीको भाषा प्रयोग गरेका हुन्।

“मैले ठयाक्कै हिसाब त गरेको छैन, मलाई आएको एसएमएसअनुसार यहाँ ५ लाख मानिस जम्मा भएका छन, यो उपस्थितिलाई नजरअन्दाज गरियो भने भोलि हामी १० लाख प्रदर्शनकारीसहित सिंहदरबार र बालुवाटार पनि घेर्नेछौं,” प्रचण्डले सर्वोच्च अदालतलाई संकेत गर्दै भने, “मलाई विश्वास छ, सर्वोच्च अदालतले लाखौंको यो जनसभा र जनताको मनोभावना हेरेर पनि संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भन्ने विश्वास लिएको छु।”

अध्यक्ष प्रचण्डले पटक-पटक सर्वोच्च अदालततर्फ संकेत गर्दै जनताको पक्षमा फैसला दिनुपर्ने भन्दै नदिएमा ‘आँधी आउने, हुरी आउने र ग्रिन रिभोलुसनरी हुने’जस्ता धम्की पनि दिएका छन्।

“एउटा सानो समूहले युद्ध सुरु गर्दा के कस्तो अवस्था भएको थियो? त्यो सबैले भोगेको कुरा हो, यो शान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज गरियो भने आँधी आउँछ, हुरी आउँछ, अहिले भन्ने गरेको जस्तो ग्रिन रिभोलुसनरी हुन्छ,” प्रचण्डले अझै अगाडि भने, “यो कुनै धम्की होइन, कुरा यही हो।”

सर्वोच्च अदालतभन्दा पनि अध्यक्ष प्रचण्ड निर्वाचन आयोग र तिनका पदाधिकारीप्रति आक्रोशित बढी मात्रामा देखिएका थिए। “निर्वाचन आयोगको संकेत त राम्रो देखिएको छैन” भन्दै प्रचण्डले आयोगका पदाधिकारीलाई ‘नडराउन’ आग्रहसमेत गरेका छन्।

“निर्वाचन आयोगले संकेत त राम्रो देखाएको छैन, ३० दिनपछि विवाद लिएर आएकाले छलफल गर्न मिल्दैन भन्ने तर्क गरेको देखियो तर हामीले १० दिन भित्रै विवाद भएको जानकारी गराएका थियौं,” प्रचण्डले भने, “निर्वाचन आयोग विवादित नबनोस्, भरोसायोग्य र विश्वासिलो होस् भन्ने चाहन्छौं, तपाईंहरू ओलीजीको धम्कीबाट नडराउनुहोस्।”

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गर्ने निर्णयलाई आफ्नो पार्टी र जनताले नियालिरहेको जनाउँदै जनसभा हेरेर निर्णय लिन पनि आग्रह गरेका छन्।

"> सर्वोच्च र निर्वाचन आयोगलाई प्रचण्डको धम्की, भन्छन्– जनसभा हेरेर निर्णय गरियोस्: Dekhapadhi
सर्वोच्च र निर्वाचन आयोगलाई प्रचण्डको धम्की, भन्छन्– जनसभा हेरेर निर्णय गरियोस्

सिफारिस

केपीजी भगवानभन्दा जनताको शरणमा आउनुहोस् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्कीको भाषा प्रयोग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा बिभाजित भएर अलग कार्यक्रम गरिरहेको समूहले काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि धम्कीको भाषा प्रयोग गरेका हुन्।

सर्वोच्च अदालतले जनसभालाई हेरेर निर्णय दिनुपर्ने तथा निर्वाचन आयोगले गतिलो संकेत नदिएको भन्दै अध्यक्ष प्रचण्डले धम्कीको भाषा प्रयोग गरेका हुन्।

“मैले ठयाक्कै हिसाब त गरेको छैन, मलाई आएको एसएमएसअनुसार यहाँ ५ लाख मानिस जम्मा भएका छन, यो उपस्थितिलाई नजरअन्दाज गरियो भने भोलि हामी १० लाख प्रदर्शनकारीसहित सिंहदरबार र बालुवाटार पनि घेर्नेछौं,” प्रचण्डले सर्वोच्च अदालतलाई संकेत गर्दै भने, “मलाई विश्वास छ, सर्वोच्च अदालतले लाखौंको यो जनसभा र जनताको मनोभावना हेरेर पनि संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भन्ने विश्वास लिएको छु।”

अध्यक्ष प्रचण्डले पटक-पटक सर्वोच्च अदालततर्फ संकेत गर्दै जनताको पक्षमा फैसला दिनुपर्ने भन्दै नदिएमा ‘आँधी आउने, हुरी आउने र ग्रिन रिभोलुसनरी हुने’जस्ता धम्की पनि दिएका छन्।

“एउटा सानो समूहले युद्ध सुरु गर्दा के कस्तो अवस्था भएको थियो? त्यो सबैले भोगेको कुरा हो, यो शान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज गरियो भने आँधी आउँछ, हुरी आउँछ, अहिले भन्ने गरेको जस्तो ग्रिन रिभोलुसनरी हुन्छ,” प्रचण्डले अझै अगाडि भने, “यो कुनै धम्की होइन, कुरा यही हो।”

सर्वोच्च अदालतभन्दा पनि अध्यक्ष प्रचण्ड निर्वाचन आयोग र तिनका पदाधिकारीप्रति आक्रोशित बढी मात्रामा देखिएका थिए। “निर्वाचन आयोगको संकेत त राम्रो देखिएको छैन” भन्दै प्रचण्डले आयोगका पदाधिकारीलाई ‘नडराउन’ आग्रहसमेत गरेका छन्।

“निर्वाचन आयोगले संकेत त राम्रो देखाएको छैन, ३० दिनपछि विवाद लिएर आएकाले छलफल गर्न मिल्दैन भन्ने तर्क गरेको देखियो तर हामीले १० दिन भित्रै विवाद भएको जानकारी गराएका थियौं,” प्रचण्डले भने, “निर्वाचन आयोग विवादित नबनोस्, भरोसायोग्य र विश्वासिलो होस् भन्ने चाहन्छौं, तपाईंहरू ओलीजीको धम्कीबाट नडराउनुहोस्।”

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गर्ने निर्णयलाई आफ्नो पार्टी र जनताले नियालिरहेको जनाउँदै जनसभा हेरेर निर्णय लिन पनि आग्रह गरेका छन्।

सिफारिस

शान्तिपूर्ण आन्दोलनको कुरा नसुनिए बालुवाटार र सिंहदरबार घेर्नेछौं : प्रचण्ड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्