काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायलाई धम्काउने प्रयास गरेका छन्। उनले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई आफ्नो पक्षमा फैसला नआए राम्रो नहुने भनेर धम्काएका छन्।
काठमाडौंको प्रदर्शनी मार्गमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले अदालतले आफ्नो पक्षमा फैसला नगरे आँधीहुरी आउने बताएका छन्।
“हाम्रो पक्षमा फैसला भएन भने नेपालमा आँधी आउँछ, हुरी चल्छ। कसैले थाम्न सक्दैन नेपालमा,” उनले पुरानो सशस्त्र द्वन्द्वको प्रसङ्ग जोड्दै भने, “हिजो सानो समूहले नेपालमा विद्रोह गर्दा के भयो? अब ग्रिन रिभोलुसन हुन्छ नेपालमा।”
उनले संवैधानिक निकायले केपी अ‍ेलीको पक्षमा फैसला नगर्ने दाबी गरे। उनले भने, “केपी अ‍ोलीसँग डराएर फैसला गर्छ भनेर पत्याउन सकिँदैन।”
प्रचण्डले निर्वाचन आयोगलाई पनि धम्काएका छन्। “हिजो ओलीजी निर्वाचन आयोग गएर ३० दिन कट्यो भनेर भन्नुभएछ। यस्ता काइते कुरा गर्ने? निर्वाचन आयोगले लक्षण गतिलो देखाएको छैन है। ७० प्रतिशत केन्द्रिय समिति हुँदाहुँदै, हामीले सुरुमै गएर भनेका हौ नि– हामी हौं केन्द्रिय समिति, हामी हौं पाटी भनेर,” उनले थपे, “३० दिन के १० दिन पनि केटेको थिएन। केपीले गएर धम्क्याउँदैमा त्यसैलाई मात्र हिसाब गर्ने हो भने तपाईंको खुट्टी पनि देख्नेछ, नेपाली जनाताले। सजिलो नठान्नु होला, कसैले सजिलो नठाने हुन्छ। कसैले नहेपे हुन्छ। नेपाली जनतालाई हेप्ने धम्की कसैले नगरे हुन्छ।”
सिफारिस
सिफारिस
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायलाई धम्काउने प्रयास गरेका छन्। उनले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई आफ्नो पक्षमा फैसला नआए राम्रो नहुने भनेर धम्काएका छन्।
काठमाडौंको प्रदर्शनी मार्गमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले अदालतले आफ्नो पक्षमा फैसला नगरे आँधीहुरी आउने बताएका छन्।
“हाम्रो पक्षमा फैसला भएन भने नेपालमा आँधी आउँछ, हुरी चल्छ। कसैले थाम्न सक्दैन नेपालमा,” उनले पुरानो सशस्त्र द्वन्द्वको प्रसङ्ग जोड्दै भने, “हिजो सानो समूहले नेपालमा विद्रोह गर्दा के भयो? अब ग्रिन रिभोलुसन हुन्छ नेपालमा।”
उनले संवैधानिक निकायले केपी अ‍ेलीको पक्षमा फैसला नगर्ने दाबी गरे। उनले भने, “केपी अ‍ोलीसँग डराएर फैसला गर्छ भनेर पत्याउन सकिँदैन।”
प्रचण्डले निर्वाचन आयोगलाई पनि धम्काएका छन्। “हिजो ओलीजी निर्वाचन आयोग गएर ३० दिन कट्यो भनेर भन्नुभएछ। यस्ता काइते कुरा गर्ने? निर्वाचन आयोगले लक्षण गतिलो देखाएको छैन है। ७० प्रतिशत केन्द्रिय समिति हुँदाहुँदै, हामीले सुरुमै गएर भनेका हौ नि– हामी हौं केन्द्रिय समिति, हामी हौं पाटी भनेर,” उनले थपे, “३० दिन के १० दिन पनि केटेको थिएन। केपीले गएर धम्क्याउँदैमा त्यसैलाई मात्र हिसाब गर्ने हो भने तपाईंको खुट्टी पनि देख्नेछ, नेपाली जनाताले। सजिलो नठान्नु होला, कसैले सजिलो नठाने हुन्छ। कसैले नहेपे हुन्छ। नेपाली जनतालाई हेप्ने धम्की कसैले नगरे हुन्छ।”
सिफारिस
सिफारिस
"> हाम्रो पक्षमा फैसला नभए आँधीहुरी आउँछ : प्रचण्ड: Dekhapadhi
हाम्रो पक्षमा फैसला नभए आँधीहुरी आउँछ : प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायलाई धम्काउने प्रयास गरेका छन्। उनले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई आफ्नो पक्षमा फैसला नआए राम्रो नहुने भनेर धम्काएका छन्।
काठमाडौंको प्रदर्शनी मार्गमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले अदालतले आफ्नो पक्षमा फैसला नगरे आँधीहुरी आउने बताएका छन्।
“हाम्रो पक्षमा फैसला भएन भने नेपालमा आँधी आउँछ, हुरी चल्छ। कसैले थाम्न सक्दैन नेपालमा,” उनले पुरानो सशस्त्र द्वन्द्वको प्रसङ्ग जोड्दै भने, “हिजो सानो समूहले नेपालमा विद्रोह गर्दा के भयो? अब ग्रिन रिभोलुसन हुन्छ नेपालमा।”
प्रचण्डले निर्वाचन आयोगलाई पनि धम्काएका छन्। “हिजो ओलीजी निर्वाचन आयोग गएर ३० दिन कट्यो भनेर भन्नुभएछ। यस्ता काइते कुरा गर्ने? निर्वाचन आयोगले लक्षण गतिलो देखाएको छैन है। ७० प्रतिशत केन्द्रिय समिति हुँदाहुँदै, हामीले सुरुमै गएर भनेका हौ नि– हामी हौं केन्द्रिय समिति, हामी हौं पाटी भनेर,” उनले थपे, “३० दिन के १० दिन पनि केटेको थिएन। केपीले गएर धम्क्याउँदैमा त्यसैलाई मात्र हिसाब गर्ने हो भने तपाईंको खुट्टी पनि देख्नेछ, नेपाली जनाताले। सजिलो नठान्नु होला, कसैले सजिलो नठाने हुन्छ। कसैले नहेपे हुन्छ। नेपाली जनतालाई हेप्ने धम्की कसैले नगरे हुन्छ।”
सिफारिस
केपीजी भगवानभन्दा जनताको शरणमा आउनुहोस् : अध्यक्ष प्रचण्ड
सिफारिस
शान्तिपूर्ण आन्दोलनको कुरा नसुनिए बालुवाटार र सिंहदरबार घेर्नेछौं : प्रचण्ड
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्