काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको धार्मीक क्षेत्रको विकास गर्ने योजनालाई सडक आन्दोलन गरिरहेको नेकपा प्रचण्ड समूहका नेताहरूले खुलेर विरोध गरेका छन्।
प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा गएर पूजा गरेको र चितवनमा अयोध्यापुरी बनाउने घोषणा गरेको विषयमा आज बुधबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा नेकपाका नेताहरूले खुलेरै विरोध गरे।
“जनताको धार्मीक आस्थाप्रति हाम्रो सम्मान छ। सबै धर्म, सम्प्रदाय र त्यसमा आस्था राख्ने जनताप्रति हाम्रो सम्मान छ। तर धर्मको नाममा राजनीति नगर्नुहोस,” उनले भने।
“केपीजीले अस्ती चितवनको एउटा सभामा राम मन्दिर बनाउने उद्घोष गरेछन्। अयोध्यापुरी बनाउने विषयमा प्रचण्डले बोलेन पनि भनेछन्। चितवनको मेरै निर्वाचन क्षेत्रमा राम मन्दिर बनाउने कुरा छ। ‘स्ट्याचु’ पनि बनाइ सक्नु भयो अरे। साँच्चै अयोध्यपुरी बनाउने हो भने म खुसी छु। तर अयोध्यपुरीमा राम जन्मेको हो कि होइन भनेर पुरातात्विक अन्वेषण नगरी हल्लाको भर स्थापना गर्ने कुरा ठिक होइन,” प्रचण्डले भने, “प्रमाणित गरौं, प्रमाणित गर्दा म जत्ति कोही खुसी हुँदैन। तर उहाँ ठग हो। कदापी बन्दैन। विगत तीन वर्षको अनुभूतीले त्यस्तो देखायो।”
त्यसो त अर्का अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीको पशुपतिनाथ मन्दिरमा गएर पुजा गरेको विषयमा ब्यङ्ग्य गर्दै भने- “केपी ओलीलाई नेपाली जनताले धिकारेका छन्। अब पशुपतिले पनि धिक्कार्ने छ।”
“केपीजी तपाईं पहिला मदन भण्डारीको नाम जप्नु हुन्थ्यो। अब पशुपतिनाथको नाम जप्न थाल्नुभएको छ। तर, पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ? जो मानिस असल छ। जो मानिस राम्रो प्रवृत्तिको छ। जसले धर्म गर्दछ। पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्। चेतना भया,” नेपालले भने।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले पशुपतिनाथको मन्दिर पूजा गर्न जाने केपी ओलीको पनि राजामहाराजाको जस्तै अन्त्य हुने बताए।
“मलाई राजा वीरेन्द्रको सम्झना भयो। राजा वीरेन्द्रले भाषण गर्दा बोल्ने गर्थे, ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्।’ पशुपतिनाथले वंश नाश गरेर राम्रै कल्याण गरिदियो। राजा ज्ञानेन्द्रले पनि प्रत्येक चोटी सम्बोधन गर्दा भन्ने गर्थे, ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्।’ पशुपतिनाथले राम्रै कल्याण गरिदियो र नारायणहिटीबाट नागार्जुन पुर्याइदियो। अब, ओलीजीलाई पनि पशुपतिनाथले त्यस्तै कृपा गर्ने हो?” पन्तले भने।
“पशुपतिनाथले कृपा गरेर बचाउन सकेको भए त राजा वीरेन्द्रको वंशनाश हुन्थेन। सधै पशुपति गुहार्ने राजा ज्ञानेन्द्रले गद्दी छोडेर जानुपर्ने थिएन। त्यसैले ओलीजी सुन्नुहोस्, नबोल्ने पशुपतिनाथले होइन, यहाँ बोल्ने पशुपतिनाथलाई खुसी बनाउनुहोस्,” उनले भने।
नेकपाका नेताहरूको यो भनाइलाई राजनीतिक विश्लेषकहरूले भने निको मानेनन्। मधेस आन्दोलनमा विद्यावारिधी गरेका राजनीतिक विश्लेषक डा. विजय मिश्र भन्छन्- ‘मान्छेको धार्मीक आस्थामा चोट पुर्याउने कार्य भएको छ।’
“सवै धर्म र समुदायको संरक्षण र विकास गर्नको लागि राज्यले अभिभावकत्व निभाउनु पर्छ। प्रधानमन्त्रीले गरिरहेको कामले कुनै जात र धर्मलाई असर गर्दैन। यस्ता विषयमा विरोध गर्नु गैर-राजनीतिक चरित्र हो,” डा.मिश्रले भने।

प्रचण्ड समूहको आमसभामा नेताको भनाइ- “केपीजी, पशुपतिमा पूजा गरेर केही पाइँदैन, अयोध्यापुरीको पुरातात्त्विक अन्वेषण गरी प्रमाणित गरौं”: Dekhapadhi
जनताको शरणमा आउनुहोस्।”

प्रचण्ड समूहको आमसभामा नेताको भनाइ- “केपीजी, पशुपतिमा पूजा गरेर केही पाइँदैन, अयोध्यापुरीको पुरातात्त्विक अन्वेषण गरी प्रमाणित गरौं”

सिफारिस

सर्वोच्च र निर्वाचन आयोगलाई प्रचण्डको धम्की, भन्छन्– जनसभा हेरेर निर्णय गरियोस्

काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीको धार्मीक क्षेत्रको विकास गर्ने योजनालाई सडक आन्दोलन गरिरहेको नेकपा प्रचण्ड समूहका नेताहरूले खुलेर विरोध गरेका छन्।

प्रधानमन्‍त्री ओलीले पशुपतिनाथको मन्दिरमा गएर पूजा गरेको र चितवनमा अयोध्यापुरी बनाउने घोषणा गरेको विषयमा आज बुधबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा नेकपाका नेताहरूले खुलेरै विरोध गरे।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने– “केपीजी भगवानको भन्दा जनताको शरणमा आउनुहोस्।”

“जनताको धार्मीक आस्थाप्रति हाम्रो सम्मान छ। सबै धर्म, सम्प्रदाय र त्यसमा आस्था राख्‍ने जनताप्रति हाम्रो सम्मान छ। तर धर्मको नाममा राजनीति नगर्नुहोस,” उनले भने।

“केपीजीले अस्ती चितवनको एउटा सभामा राम मन्दिर बनाउने उद्घोष गरेछन्। अयोध्यापुरी बनाउने विषयमा प्रचण्डले बोलेन पनि भनेछन्। चितवनको मेरै निर्वाचन क्षेत्रमा राम मन्दिर बनाउने कुरा छ। ‘स्ट्याचु’ पनि बनाइ सक्नु भयो अरे। साँच्चै अयोध्यपुरी बनाउने हो भने म खुसी छु। तर अयोध्यपुरीमा राम जन्मेको हो कि होइन भनेर पुरातात्विक अन्वेषण नगरी हल्लाको भर स्थापना गर्ने कुरा ठिक होइन,” प्रचण्डले भने, “प्रमाणित गरौं, प्रमाणित गर्दा म जत्ति कोही खुसी हुँदैन। तर उहाँ ठग हो। कदापी बन्दैन। विगत तीन वर्षको अनुभूतीले त्यस्तो देखायो।”

त्यसो त अर्का अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्‍त्री ओलीको पशुपतिनाथ मन्दिरमा गएर पुजा गरेको विषयमा ब्यङ्ग्य गर्दै भने- “केपी ओलीलाई नेपाली जनताले धिकारेका छन्। अब पशुपतिले पनि धिक्कार्ने छ।”

“केपीजी तपाईं पहिला मदन भण्डारीको नाम जप्‍नु हुन्थ्यो। अब पशुपतिनाथको नाम जप्‍न थाल्नुभएको छ। तर, पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ? जो मानिस असल छ। जो मानिस राम्रो प्रवृत्तिको छ। जसले धर्म गर्दछ। पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्। चेतना भया,” नेपालले भने।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले पशुपतिनाथको मन्दिर पूजा गर्न जाने केपी ओलीको पनि राजामहाराजाको जस्तै अन्त्य हुने बताए।

सिफारिस

‘पशुपतिनाथले रक्षा गरून्’ भन्ने राजतन्त्र नाश भयो, अब पालो ओलीको : रघुजी पन्त

सिफारिस

ओलीले मदन भण्डारी बिर्सेर पशुपतिनाथ सम्झन थाले : माधव नेपाल

“मलाई राजा वीरेन्द्रको सम्झना भयो। राजा वीरेन्द्रले भाषण गर्दा बोल्ने गर्थे, ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्।’ पशुपतिनाथले वंश नाश गरेर राम्रै कल्याण गरिदियो। राजा ज्ञानेन्द्रले पनि प्रत्येक चोटी सम्बोधन गर्दा भन्‍ने गर्थे, ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्।’ पशुपतिनाथले राम्रै कल्याण गरिदियो र नारायणहिटीबाट नागार्जुन पुर्‍याइदियो। अब, ओलीजीलाई पनि पशुपतिनाथले त्यस्तै कृपा गर्ने हो?” पन्तले भने।

“पशुपतिनाथले कृपा गरेर बचाउन सकेको भए त राजा वीरेन्द्रको वंशनाश हुन्थेन। सधै पशुपति गुहार्ने राजा ज्ञानेन्द्रले गद्दी छोडेर जानुपर्ने थिएन। त्यसैले ओलीजी सुन्‍नुहोस्, नबोल्ने पशुपतिनाथले होइन, यहाँ बोल्ने पशुपतिनाथलाई खुसी बनाउनुहोस्,” उनले भने।

नेकपाका नेताहरूको यो भनाइलाई राजनीतिक विश्लेषकहरूले भने निको मानेनन्। मधेस आन्दोलनमा विद्यावारिधी गरेका राजनीतिक विश्लेषक डा. विजय मिश्र भन्छन्- ‘मान्छेको धार्मीक आस्थामा चोट पुर्‍याउने कार्य भएको छ।’

“सवै धर्म र समुदायको संरक्षण र विकास गर्नको लागि राज्यले अभिभावकत्व निभाउनु पर्छ। प्रधानमन्‍त्रीले गरिरहेको कामले कुनै जात र धर्मलाई असर गर्दैन। यस्ता विषयमा विरोध गर्नु गैर-राजनीतिक चरित्र हो,” डा.मिश्रले भने।

सिफारिस

केपीजी भगवानभन्दा जनताको शरणमा आउनुहोस् : अध्यक्ष प्रचण्ड

सिफारिस

शान्तिपूर्ण आन्दोलनको कुरा नसुनिए बालुवाटार र सिंहदरबार घेर्नेछौं : प्रचण्ड