खोटाङ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौंलाई नजिक बनाएको बताए।
विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ पुगेका प्रा डा कँडेलले दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै-पहाड एकै दिनमा काठमाडौं आउजाउ गर्ने वातावरण बनेको बताए।
उपाध्यक्ष प्रा डा कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट-दिक्तेल-ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी-चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।
पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए। यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल-चखेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताए।
दोलालघाटबाट खोटाङको हलेसी हुँदै दिक्तेल पुगेका उपाध्यक्ष प्रा डा कँडेलको टोली पाँचथरको चुवाभञ्ज्याङसम्म पुग्‍ने कार्यक्रम रहेको जनाइएको छ।
रासस
" /> खोटाङ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौंलाई नजिक बनाएको बताए।
विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ पुगेका प्रा डा कँडेलले दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै-पहाड एकै दिनमा काठमाडौं आउजाउ गर्ने वातावरण बनेको बताए।
उपाध्यक्ष प्रा डा कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट-दिक्तेल-ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी-चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।
पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए। यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल-चखेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताए।
दोलालघाटबाट खोटाङको हलेसी हुँदै दिक्तेल पुगेका उपाध्यक्ष प्रा डा कँडेलको टोली पाँचथरको चुवाभञ्ज्याङसम्म पुग्‍ने कार्यक्रम रहेको जनाइएको छ।
रासस
"> मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौंलाई नजिक बनायो : उपाध्यक्ष कँडेल: Dekhapadhi मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौंलाई नजिक बनाएको छ।
• पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौंलाई नजिक बनायो : उपाध्यक्ष कँडेल
खोटाङ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौंलाई नजिक बनाएको बताए।
विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ पुगेका प्रा डा कँडेलले दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै-पहाड एकै दिनमा काठमाडौं आउजाउ गर्ने वातावरण बनेको बताए।
उपाध्यक्ष प्रा डा कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट-दिक्तेल-ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी-चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।
पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए। यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल-चखेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताए।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्