काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘प्रचण्ड’ समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुल पुगेको प्रहरीले माइकिङ गर्न थालेको छ।

भीड हटाउन प्रहरीले माइकिङ सुरू गरेको हो । झाक्रीको निवासबाहिर भएको ठेलाठेलका क्रममा एक जना साधा पोशाकका प्रहरी घाइते भएका छन्। 

उनी नेकपा प्रचण्ड समूहका नेता कार्यकर्ताको कुटपिटबाट घाइते भएका हुन्। झाँक्रीलाई पक्राउ गर्न अहिले शंखमुलस्थित निवासमा प्रहरी बाक्लो गरी खटिएका छन्। 

प्रचण्ड समूहका कार्यकर्ताहरूले झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई अवरोध पुर्‍याइरहेका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘प्रचण्ड’ समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुल पुगेको प्रहरीले माइकिङ गर्न थालेको छ।

भीड हटाउन प्रहरीले माइकिङ सुरू गरेको हो । झाक्रीको निवासबाहिर भएको ठेलाठेलका क्रममा एक जना साधा पोशाकका प्रहरी घाइते भएका छन्। 

उनी नेकपा प्रचण्ड समूहका नेता कार्यकर्ताको कुटपिटबाट घाइते भएका हुन्। झाँक्रीलाई पक्राउ गर्न अहिले शंखमुलस्थित निवासमा प्रहरी बाक्लो गरी खटिएका छन्। 

प्रचण्ड समूहका कार्यकर्ताहरूले झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई अवरोध पुर्‍याइरहेका छन्।

"> रामकुमारी झाक्रीलाई पक्राउ गर्न गएको प्रहरीले थाल्यो माइकिङ: Dekhapadhi नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘प्रचण्ड’ समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुल पुगेको प्रहरीले माइकिङ गर्न थालेको छ। ">
रामकुमारी झाक्रीलाई पक्राउ गर्न गएको प्रहरीले थाल्यो माइकिङ <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को &lsquo;प्रचण्ड&rsquo; समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुल पुगेको प्रहरीले माइकिङ गर्न थालेको छ।</p> <p style="text-align: justify;">भीड हटाउन प्रहरीले माइकिङ सुरू गरेको हो । झाक्रीको निवासबाहिर भएको ठेलाठेलका क्रममा एक जना&nbsp;साधा पोशाकका प्रहरी घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनी नेकपा प्रचण्ड समूहका नेता कार्यकर्ताको कुटपिटबाट घाइते भएका हुन्। झाँक्रीलाई पक्राउ गर्न अहिले शंखमुलस्थित निवासमा प्रहरी बाक्लो गरी खटिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रचण्ड समूहका कार्यकर्ताहरूले झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई अवरोध पुर्&zwj;याइरहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्