काठमाडौं। काठमाडौंको शंखमुलस्थित रामकुमारी झाँक्रीको निवासमा नेकपा प्रचण्ड समूहका नेता कार्यकर्ताहरूले नारावाजी गरिरहेका छन्।
घरको गेटमा प्रहरीहरू नियन्त्रणका लागि पुगेका छन्। महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरेको हो।
महाशाखा प्रमुख एसएसपी दीपक थापाले  दिएको जानकारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको झाँक्रीले मान मर्दन, अपमान र चरित्र हत्या गरेको आरोप लागेको छ।
झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुलमा बाक्लो गरी प्रहरीहरू परिचालन भएका छन्। झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई प्रचण्ड समूहका नेता कार्यकर्ताहरूले अवरोध पुर्‍याइरहेका छन्। एकजनामाथि कुटपिट भएको छ।
" /> काठमाडौं। काठमाडौंको शंखमुलस्थित रामकुमारी झाँक्रीको निवासमा नेकपा प्रचण्ड समूहका नेता कार्यकर्ताहरूले नारावाजी गरिरहेका छन्।
घरको गेटमा प्रहरीहरू नियन्त्रणका लागि पुगेका छन्। महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरेको हो।
घरको गेटमा प्रहरीहरू नियन्त्रणका लागि पुगेका छन्। महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरेको हो।
महाशाखा प्रमुख एसएसपी दीपक थापाले  दिएको जानकारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको झाँक्रीले मान मर्दन, अपमान र चरित्र हत्या गरेको आरोप लागेको छ।
झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुलमा बाक्लो गरी प्रहरीहरू परिचालन भएका छन्। झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई प्रचण्ड समूहका नेता कार्यकर्ताहरूले अवरोध पुर्‍याइरहेका छन्। एकजनामाथि कुटपिट भएको छ।
"> रामकुमारी झाँक्रीको पक्षमा नारावाजी, प्रहरी र आन्दोलनकारीबीच ठेलमठेल: Dekhapadhi
रामकुमारी झाँक्रीको पक्षमा नारावाजी, प्रहरी र आन्दोलनकारीबीच ठेलमठेल
काठमाडौं। काठमाडौंको शंखमुलस्थित रामकुमारी झाँक्रीको निवासमा नेकपा प्रचण्ड समूहका नेता कार्यकर्ताहरूले नारावाजी गरिरहेका छन्।
घरको गेटमा प्रहरीहरू नियन्त्रणका लागि पुगेका छन्। महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरेको हो।
घरको गेटमा प्रहरीहरू नियन्त्रणका लागि पुगेका छन्। महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरेको हो।
महाशाखा प्रमुख एसएसपी दीपक थापाले  दिएको जानकारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको झाँक्रीले मान मर्दन, अपमान र चरित्र हत्या गरेको आरोप लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्