काठमाडौं। नेकपा प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीसँग कुरा गर्न नेपाल प्रहरीका एक जना प्रहरी नायव उपरीक्षक उनको घरमा छिरेका छन्। उनी घरमा छिरेपछि झाँक्रीले गिरफ्तारी दिने बताएकी छिन्।
बाहिर भने चर्को नारावाजी भइरहेको छ। झाँक्रीले पक्राउका लागि प्रहरीले आफूलाई पुर्जी नदिएको बताउँदै आएकी छिन्। उनले गैरकानुनी रुपमा पक्राउ गर्न आए नमान्ने बताउँदै आएकी थिइन्।
उनी विघटित प्रतिनिधिसभाको सदस्य पनि हुन्। २०६२/०६३ मा भएको जनआन्दोलनमा उनले गणतन्त्रको पक्षमा सशक्त आवाज उठाएकी थिइन्। उनी त्यसबेला घाइते भएकी थिइन्।
" /> काठमाडौं। नेकपा प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीसँग कुरा गर्न नेपाल प्रहरीका एक जना प्रहरी नायव उपरीक्षक उनको घरमा छिरेका छन्। उनी घरमा छिरेपछि झाँक्रीले गिरफ्तारी दिने बताएकी छिन्।बाहिर भने चर्को नारावाजी भइरहेको छ। झाँक्रीले पक्राउका लागि प्रहरीले आफूलाई पुर्जी नदिएको बताउँदै आएकी छिन्। उनले गैरकानुनी रुपमा पक्राउ गर्न आए नमान्ने बताउँदै आएकी थिइन्।
उनी विघटित प्रतिनिधिसभाको सदस्य पनि हुन्। २०६२/०६३ मा भएको जनआन्दोलनमा उनले गणतन्त्रको पक्षमा सशक्त आवाज उठाएकी थिइन्। उनी त्यसबेला घाइते भएकी थिइन्।
">