काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले नेकपा नेतृ रामकुमार झाँक्रीको घरबाट प्रहरी तत्काल फिर्ता हुनुपर्ने बताएका छन्।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनकै निवासमा पुगेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्वीटरमार्फत प्रहरी फिर्ता हुनुपर्ने बताएका हुन्।

उनले भनेका छन्, “रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरूले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए। राष्ट्रपतिलाई गुटको स्वार्थमा कैद नगर।”

यस घटनाले झाँक्रीलाई थप परिपक्क बनाउने र अझ स्थापित गर्ने भट्टराईको भनाइ छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले नेकपा नेतृ रामकुमार झाँक्रीको घरबाट प्रहरी तत्काल फिर्ता हुनुपर्ने बताएका छन्।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनकै निवासमा पुगेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्वीटरमार्फत प्रहरी फिर्ता हुनुपर्ने बताएका हुन्।

उनले भनेका छन्, “रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरूले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए। राष्ट्रपतिलाई गुटको स्वार्थमा कैद नगर।”

यस घटनाले झाँक्रीलाई थप परिपक्क बनाउने र अझ स्थापित गर्ने भट्टराईको भनाइ छ।

"> योगेश भट्टराई भन्छन्-रामकुमारीको निवासबाट प्रहरी तत्काल फिर्ता हुनुपर्छ: Dekhapadhi
योगेश भट्टराई भन्छन्-रामकुमारीको निवासबाट प्रहरी तत्काल फिर्ता हुनुपर्छ <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले नेकपा नेतृ रामकुमार झाँक्रीको घरबाट प्रहरी तत्काल फिर्ता हुनुपर्ने बताएका छन्।</p> <p style="text-align: justify;">झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनकै निवासमा पुगेपछि भट्टराईले सामाजिक सञ्&zwj;जाल ट्वीटरमार्फत प्रहरी फिर्ता हुनुपर्ने बताएका हुन्।</p> <p style="text-align: justify;">उनले भनेका छन्, &ldquo;रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरूले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए। राष्ट्रपतिलाई गुटको स्वार्थमा कैद नगर।&rdquo;</p> <p style="text-align: justify;">यस घटनाले झाँक्रीलाई थप परिपक्क बनाउने र अझ स्थापित गर्ने भट्टराईको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्