नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छिन्।
• उनले  आफूहरूले कहिल्यै पनि अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार हनन नहुने गरी लोकतन्त्र ल्याएको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अकुंश लगाउने कोशिस गरेको उल्लेख गरिन् ।

राज्यविरूद्धको कसुरमा नेकपा नेतृ झाक्रीले दिइन् गिरफ्तारी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छिन्।

उनले आफू कानुनको परिपालन गर्ने नागरिक भएको भन्दै उनले राज्यविरुद्धको कसूरको दफा ५८ अनुसार गिरफ्तारी दिने घोषणा गरेकी हुन् ।

उनले  आफूहरूले कहिल्यै पनि अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार हनन नहुने गरी लोकतन्त्र ल्याएको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अकुंश लगाउने कोशिस गरेको उल्लेख गरिन् ।

आफ्नो गिरफ्तारीका लागि आएको प्रहरी र सयौं कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गरेकी छिन्।

कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गरेर उनले प्रहरी समक्ष गिरफ्तारी दिएकी हुन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा मीन भवन लगिने छ। महाशाखाको भ्यानमा उनलाई चढाएर प्रहरीले लगेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्