काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रश्न गर्नेहरूलाई सरकारले थुनेर तर्साउन खोजेको आरोप लगाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यत्तिलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई आज प्रहरीले घरबाटै पक्राउ गरेपछि थापाले यस्तो प्रतिक्रिया जनाएका हुन्।
“निर्वाचन गर्न छोडेर, असंवैधानिक र अलोकतान्‍त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने,” कांग्रेस नेता थापाले ट्वीटरमा लेखेका छन्।
सरकारले देखाएको त्रासले सत्यको पक्षमा बेल्ने मुख बन्द नहुने चेतावनी नेता थापाले दिएका छन्। उनले सरकारलाई झ्यालखानाको संख्या थप्न समेत आग्रह गरेका छन्।
“उहिले महाराजा अहिले राष्ट्रपति, सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन,” नेता थापाले भनेका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रश्न गर्नेहरूलाई सरकारले थुनेर तर्साउन खोजेको आरोप लगाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यत्तिलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई आज प्रहरीले घरबाटै पक्राउ गरेपछि थापाले यस्तो प्रतिक्रिया जनाएका हुन्।
“निर्वाचन गर्न छोडेर, असंवैधानिक र अलोकतान्‍त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने,” कांग्रेस नेता थापाले ट्वीटरमा लेखेका छन्।
सरकारले देखाएको त्रासले सत्यको पक्षमा बेल्ने मुख बन्द नहुने चेतावनी नेता थापाले दिएका छन्। उनले सरकारलाई झ्यालखानाको संख्या थप्न समेत आग्रह गरेका छन्।
“उहिले महाराजा अहिले राष्ट्रपति, सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन,” नेता थापाले भनेका छन्।
"> झाँक्री पक्राउ परेपछि कांग्रेस युवा नेता गगन थापाको प्रश्नः प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?: Dekhapadhi “उहिले महाराजा अहिले राष्ट्रपति, सरकार झ्यालखानाको संख्या थप, किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।” ">
झाँक्री पक्राउ परेपछि कांग्रेस युवा नेता गगन थापाको प्रश्नः प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रश्न गर्नेहरूलाई सरकारले थुनेर तर्साउन खोजेको आरोप लगाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यत्तिलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई आज प्रहरीले घरबाटै पक्राउ गरेपछि थापाले यस्तो प्रतिक्रिया जनाएका हुन्।
सरकारले देखाएको त्रासले सत्यको पक्षमा बेल्ने मुख बन्द नहुने चेतावनी नेता थापाले दिएका छन्। उनले सरकारलाई झ्यालखानाको संख्या थप्न समेत आग्रह गरेका छन्।
“उहिले महाराजा अहिले राष्ट्रपति, सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन,” नेता थापाले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्