काठमाडौं। नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउलाई लिएर नेकपा नेतालहरुले आपत्ति जनाएका छन्।

नेकपा प्रचण्ड समूहका नेता जनार्दन शर्माले सरकारले झाँक्रीलाई पक्राउ गरेर देशलाई मुडभेडमा लग्न खोजेको आरोप लगाएका छन्।

“रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेडमा लगेर आफ्नो निहित स्वार्थ पुरा गर्ने षड्यन्त्र हो,” नेता शर्माले ट्वीटरमा लेखेका छन्।

सरकारले आज नेतृ झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध दिएको अभिव्यत्तिका कारण पक्राउ गरेको थियो। झाक्रीलाई उनको निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

झाँक्रीको पक्राउपछि नेकपा प्रचण्ड समूहका नेता बिष्णु रिजालले राजाको पालमा समेत चल्न नसकेको मुद्दा लोकतन्त्रमा चलाउन खोजिएको आरोप लगाएका छन्।

“राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन। ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा-लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन,” नेता रिजालले ट्वीटरमा लेखेका छन्।

“आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार! हेक्का रहोस्- आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्,” नेता रिजालले भनेका छन्।

" /> काठमाडौं। नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउलाई लिएर नेकपा नेतालहरुले आपत्ति जनाएका छन्।

नेकपा प्रचण्ड समूहका नेता जनार्दन शर्माले सरकारले झाँक्रीलाई पक्राउ गरेर देशलाई मुडभेडमा लग्न खोजेको आरोप लगाएका छन्।

“रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेडमा लगेर आफ्नो निहित स्वार्थ पुरा गर्ने षड्यन्त्र हो,” नेता शर्माले ट्वीटरमा लेखेका छन्।

सरकारले आज नेतृ झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध दिएको अभिव्यत्तिका कारण पक्राउ गरेको थियो। झाक्रीलाई उनको निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

झाँक्रीको पक्राउपछि नेकपा प्रचण्ड समूहका नेता बिष्णु रिजालले राजाको पालमा समेत चल्न नसकेको मुद्दा लोकतन्त्रमा चलाउन खोजिएको आरोप लगाएका छन्।

“राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन। ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा-लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन,” नेता रिजालले ट्वीटरमा लेखेका छन्।

“आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार! हेक्का रहोस्- आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्,” नेता रिजालले भनेका छन्।

"> नेतृ झाँक्रीको गिरफ्तारीमा नेता शर्माको विरोध : Dekhapadhi “रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेडमा लगेर आफ्नो निहित स्वार्थ पुरा गर्ने षड्यन्त्र हो।”
• हेक्का रहोस्-आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्।”

नेतृ झाँक्रीको गिरफ्तारीमा नेता शर्माको विरोध
काठमाडौं। नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउलाई लिएर नेकपा नेतालहरुले आपत्ति जनाएका छन्।

नेकपा प्रचण्ड समूहका नेता जनार्दन शर्माले सरकारले झाँक्रीलाई पक्राउ गरेर देशलाई मुडभेडमा लग्न खोजेको आरोप लगाएका छन्।

“रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेडमा लगेर आफ्नो निहित स्वार्थ पुरा गर्ने षड्यन्त्र हो,” नेता शर्माले ट्वीटरमा लेखेका छन्।

सरकारले आज नेतृ झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध दिएको अभिव्यत्तिका कारण पक्राउ गरेको थियो। झाक्रीलाई उनको निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

झाँक्रीको पक्राउपछि नेकपा प्रचण्ड समूहका नेता बिष्णु रिजालले राजाको पालमा समेत चल्न नसकेको मुद्दा लोकतन्त्रमा चलाउन खोजिएको आरोप लगाएका छन्।

“राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन। ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा-लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन,” नेता रिजालले ट्वीटरमा लेखेका छन्।

“आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार! हेक्का रहोस्- आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्,” नेता रिजालले भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्