काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
अधिवक्ता गुणराज आचार्यले झाक्रीको पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्। सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले आचार्यले दायर गरेको निवेदन दर्ता भएको पुष्टि गरे।
निवेदनमा नेतृ झाँक्रीलाई प्रहरीले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनलाई रिहाको माग गरिएको छ।
अधिकार नपाएको निकायले कानुनले तय गरेको कार्यविधि नपुर्‍याइ कुनै घटनाको आरोपीलाई पक्राउ गरी थुनामा राखेको अवस्थामा पक्राउविरुद्ध अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दायर गर्न मिल्ने प्रावधान छ।
सोही अनुसार अधिवक्ता आचार्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्। अदालतले कानुनले तय गरेको कार्यविधि नपु¥याइ पक्राउ गरी थुनामा राखेको भए त्यस्ता व्यक्तिलाई थुना मुक्त गर्ने आदेश दिन्छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
अधिवक्ता गुणराज आचार्यले झाक्रीको पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्। सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले आचार्यले दायर गरेको निवेदन दर्ता भएको पुष्टि गरे।
निवेदनमा नेतृ झाँक्रीलाई प्रहरीले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनलाई रिहाको माग गरिएको छ।
अधिकार नपाएको निकायले कानुनले तय गरेको कार्यविधि नपुर्‍याइ कुनै घटनाको आरोपीलाई पक्राउ गरी थुनामा राखेको अवस्थामा पक्राउविरुद्ध अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दायर गर्न मिल्ने प्रावधान छ।
सोही अनुसार अधिवक्ता आचार्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्। अदालतले कानुनले तय गरेको कार्यविधि नपु¥याइ पक्राउ गरी थुनामा राखेको भए त्यस्ता व्यक्तिलाई थुना मुक्त गर्ने आदेश दिन्छ।
"> रामकुमारी झाँक्रीको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता: Dekhapadhi
रामकुमारी झाँक्रीको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
अधिवक्ता गुणराज आचार्यले झाक्रीको पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्। सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले आचार्यले दायर गरेको निवेदन दर्ता भएको पुष्टि गरे।
निवेदनमा नेतृ झाँक्रीलाई प्रहरीले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनलाई रिहाको माग गरिएको छ।
सोही अनुसार अधिवक्ता आचार्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्। अदालतले कानुनले तय गरेको कार्यविधि नपु¥याइ पक्राउ गरी थुनामा राखेको भए त्यस्ता व्यक्तिलाई थुना मुक्त गर्ने आदेश दिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्