काठमाडौं। नेपाली कांग्रेसले रामकुमारी झाँक्रीको अविलम्ब रिहाइको माग गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ झाँक्रीको रिहाइएको माग गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले आज निवासबाटै झाँक्रीलाई पक्राउ गरेको थियो।

“अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ,” कांग्रेसले भनेको छ, “नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपिल गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ।”

पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृङ्खलाप्रति कांग्रेसले गहिरो चिन्ता प्रकट गरेको छ।

खासगरी नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल विल्कुलै नरहेको कांग्रेसको ठहर छ।

“संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवै थरीलाई आग्रह गर्दछौं,” कांग्रेसले विज्ञप्ति मार्फत  भनेको छ।

एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायकवादी चिन्तन र प्रतिशोधपूर्ण राजनीति नगर्न समेत कांग्रेसले सरकारलाई सजग गराएको छ।

" /> काठमाडौं। नेपाली कांग्रेसले रामकुमारी झाँक्रीको अविलम्ब रिहाइको माग गरेको छ।

"> झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दै कांग्रेसले भन्यो– अमर्यादित अभिव्यक्ति सबै आलोच्य छन्: Dekhapadhi “संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवै थरीलाई आग्रह गर्दछौं।”
• “अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन्।”
• “यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ।”

झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दै कांग्रेसले भन्यो– अमर्यादित अभिव्यक्ति सबै आलोच्य छन्
काठमाडौं। नेपाली कांग्रेसले रामकुमारी झाँक्रीको अविलम्ब रिहाइको माग गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहकी नेतृ झाँक्रीको रिहाइएको माग गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले आज निवासबाटै झाँक्रीलाई पक्राउ गरेको थियो।

“अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ,” कांग्रेसले भनेको छ, “नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपिल गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ।”

पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृङ्खलाप्रति कांग्रेसले गहिरो चिन्ता प्रकट गरेको छ।

खासगरी नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल विल्कुलै नरहेको कांग्रेसको ठहर छ।

“संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवै थरीलाई आग्रह गर्दछौं,” कांग्रेसले विज्ञप्ति मार्फत  भनेको छ।

एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायकवादी चिन्तन र प्रतिशोधपूर्ण राजनीति नगर्न समेत कांग्रेसले सरकारलाई सजग गराएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्