काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले आफू “राष्ट्रपतिप्रति सदैव सम्मान रहेको र अब पनि मर्यादामा आँच आउन नदिने” वचनबद्धता व्यक्त गरेकी छिन्। 

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जनाएअनुसार यस्तो वचनबद्धता लिखित रूपमै गरेपछि नेतृ झाँक्रीलाई आजै रिहा गरिएको हो।

“संवैधानिक राष्ट्रपतिप्रतिको मेरो स्म्मान हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ,” उनले लेखेकी छिन्, “सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ।”

" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले आफू “राष्ट्रपतिप्रति सदैव सम्मान रहेको र अब पनि मर्यादामा आँच आउन नदिने” वचनबद्धता व्यक्त गरेकी छिन्। 

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जनाएअनुसार यस्तो वचनबद्धता लिखित रूपमै गरेपछि नेतृ झाँक्रीलाई आजै रिहा गरिएको हो।

“संवैधानिक राष्ट्रपतिप्रतिको मेरो स्म्मान हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ,” उनले लेखेकी छिन्, “सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ।”

"> राष्ट्रपतिप्रति सदैव सम्मान छ र अब पनि मर्यादामा आँच आउन दिन्नँ : झाँक्री: Dekhapadhi अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जनाएअनुसार यस्तो वचनबद्धता लिखित रूपमै गरेपछि नेतृ झाँक्रीलाई आजै रिहा गरिएको हो।
  • “संवैधानिक राष्ट्रपतिप्रतिको मेरो स्म्मान हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ,” उनले लेखेकी छिन्, “सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ।”
  • ">
    राष्ट्रपतिप्रति सदैव सम्मान छ र अब पनि मर्यादामा आँच आउन दिन्नँ : झाँक्री <p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले आफू &ldquo;राष्ट्रपतिप्रति सदैव सम्मान रहेको र अब पनि मर्यादामा आँच आउन नदिने&rdquo; वचनबद्धता व्यक्त गरेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जनाएअनुसार यस्तो वचनबद्धता लिखित रूपमै गरेपछि नेतृ झाँक्रीलाई आजै रिहा गरिएको हो।</p> <p style="text-align: justify;">&ldquo;संवैधानिक राष्ट्रपतिप्रतिको मेरो स्म्मान हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ,&rdquo; उनले लेखेकी छिन्, &ldquo;सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ।&rdquo;</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2021-02-11/164333767Rastrapati - Ramkumari Jhakri.jpg" /></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्