काठमाडौं । सहरी विकासमन्त्री प्रभ साहले असन्तुष्ट दुई जना मन्त्री आफूसँग कुराकानी गरिरहेको भन्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको दाबी हावादारी भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका पूर्व माओवादीतर्फका मन्त्रीहरु आफ्नो सम्पर्कमा रहेको भन्दै र आफनो समूहमा फर्किने संकेत गरेर प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई मन्त्री साहले हावादारी टिप्पणी भनेका हुन् ।

‘प्रचण्डजीले अस्ति आमसभामा दुई जना मन्त्री सरकार छाडेर आफ्नो समूहमा आउन लागेको भन्ने अभिव्यक्ति दिनुभएको रहेछ,’ साहले देखापढीसँग भने, ‘प्रचण्डको सो अभिव्यक्ति भ्रम सिर्जना गर्ने खालको छ, त्यसमा कुनै सत्यता नभएको र त्यो पूर्णतः हावादारी अभिव्यक्ति मात्र हो ।’

उनका अनुसार राजनीतिक रुपमा नेकपा विभाजन भएको अवस्थामा प्रचण्डले भ्रम सिर्जना गर्नका लागि उक्त अभिव्यक्ति दिएका हुन् ।

प्रचण्डको सो अभिव्यक्ति अनुसार पूर्वमाओवादीवाट ओली सरकारमा रहेका उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा र सहरी विकास मन्त्री साहमध्ये दुईजना आफ्नो सम्पर्कमा रहेको संकेत गरेका थिए ।

गत माघ २८ गते प्रतिनिधिसभा विघटनको बिरोधमा काठमाडौंमा आयोजित आमसभामा दिएको सो अभिव्यक्तिलाई साहसहित उर्जामन्त्री रायमाझी र भट्टलगायतले खण्डन गरिसकेका छन् ।

रायमाझीको सचिवालयले प्रचण्डसँग कुनै सम्पर्क नरहेको तथा खानेपानी मन्त्री थापाले पनि प्रचण्डको अभिव्यक्तिलाई भ्रम छर्ने अभिव्यक्तिको रुपमा टिप्पणी गरिसकेका छन् ।

" /> काठमाडौं । सहरी विकासमन्त्री प्रभ साहले असन्तुष्ट दुई जना मन्त्री आफूसँग कुराकानी गरिरहेको भन्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको दाबी हावादारी भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका पूर्व माओवादीतर्फका मन्त्रीहरु आफ्नो सम्पर्कमा रहेको भन्दै र आफनो समूहमा फर्किने संकेत गरेर प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई मन्त्री साहले हावादारी टिप्पणी भनेका हुन् ।

‘प्रचण्डजीले अस्ति आमसभामा दुई जना मन्त्री सरकार छाडेर आफ्नो समूहमा आउन लागेको भन्ने अभिव्यक्ति दिनुभएको रहेछ,’ साहले देखापढीसँग भने, ‘प्रचण्डको सो अभिव्यक्ति भ्रम सिर्जना गर्ने खालको छ, त्यसमा कुनै सत्यता नभएको र त्यो पूर्णतः हावादारी अभिव्यक्ति मात्र हो ।’

उनका अनुसार राजनीतिक रुपमा नेकपा विभाजन भएको अवस्थामा प्रचण्डले भ्रम सिर्जना गर्नका लागि उक्त अभिव्यक्ति दिएका हुन् ।

प्रचण्डको सो अभिव्यक्ति अनुसार पूर्वमाओवादीवाट ओली सरकारमा रहेका उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा र सहरी विकास मन्त्री साहमध्ये दुईजना आफ्नो सम्पर्कमा रहेको संकेत गरेका थिए ।

गत माघ २८ गते प्रतिनिधिसभा विघटनको बिरोधमा काठमाडौंमा आयोजित आमसभामा दिएको सो अभिव्यक्तिलाई साहसहित उर्जामन्त्री रायमाझी र भट्टलगायतले खण्डन गरिसकेका छन् ।

रायमाझीको सचिवालयले प्रचण्डसँग कुनै सम्पर्क नरहेको तथा खानेपानी मन्त्री थापाले पनि प्रचण्डको अभिव्यक्तिलाई भ्रम छर्ने अभिव्यक्तिको रुपमा टिप्पणी गरिसकेका छन् ।

"> प्रचण्डको दावी हावादारी, कोही मन्त्री प्रचण्डसँग फर्कदैनन्ः मन्त्री साह : Dekhapadhi सहरी विकासमन्त्री प्रभ साहले असन्तुष्ट दुई जना मन्त्री आफूसँग कुराकानी गरिरहेको भन्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको दाबी हावादारी भएको टिप्पणी गरेका छन् ।
• प्रचण्डको सो अभिव्यक्ति अनुसार पूर्वमाओवादीवाट ओली सरकारमा रहेका उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा र सहरी विकास मन्त्री साहमध्ये दुईजना आफ्नो सम्पर्कमा रहेको संकेत गरेका थिए ।

प्रचण्डको दावी हावादारी, कोही मन्त्री प्रचण्डसँग फर्कदैनन्ः मन्त्री साह
काठमाडौं । सहरी विकासमन्त्री प्रभ साहले असन्तुष्ट दुई जना मन्त्री आफूसँग कुराकानी गरिरहेको भन्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको दाबी हावादारी भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका पूर्व माओवादीतर्फका मन्त्रीहरु आफ्नो सम्पर्कमा रहेको भन्दै र आफनो समूहमा फर्किने संकेत गरेर प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई मन्त्री साहले हावादारी टिप्पणी भनेका हुन् ।

‘प्रचण्डजीले अस्ति आमसभामा दुई जना मन्त्री सरकार छाडेर आफ्नो समूहमा आउन लागेको भन्ने अभिव्यक्ति दिनुभएको रहेछ,’ साहले देखापढीसँग भने, ‘प्रचण्डको सो अभिव्यक्ति भ्रम सिर्जना गर्ने खालको छ, त्यसमा कुनै सत्यता नभएको र त्यो पूर्णतः हावादारी अभिव्यक्ति मात्र हो ।’

उनका अनुसार राजनीतिक रुपमा नेकपा विभाजन भएको अवस्थामा प्रचण्डले भ्रम सिर्जना गर्नका लागि उक्त अभिव्यक्ति दिएका हुन् ।

प्रचण्डको सो अभिव्यक्ति अनुसार पूर्वमाओवादीवाट ओली सरकारमा रहेका उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा र सहरी विकास मन्त्री साहमध्ये दुईजना आफ्नो सम्पर्कमा रहेको संकेत गरेका थिए ।

गत माघ २८ गते प्रतिनिधिसभा विघटनको बिरोधमा काठमाडौंमा आयोजित आमसभामा दिएको सो अभिव्यक्तिलाई साहसहित उर्जामन्त्री रायमाझी र भट्टलगायतले खण्डन गरिसकेका छन् ।

रायमाझीको सचिवालयले प्रचण्डसँग कुनै सम्पर्क नरहेको तथा खानेपानी मन्त्री थापाले पनि प्रचण्डको अभिव्यक्तिलाई भ्रम छर्ने अभिव्यक्तिको रुपमा टिप्पणी गरिसकेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्